देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै

देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै
काठमाण्डाै । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्ग नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानूनको पनि उल्लंघन गरेका छन् । खड्का सर्वोच्चबाट भ्र...

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज
काठमाण्डाै । सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो । महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो । गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखेप...

सुर्ती विरुद्धको अभियानमा भएन उपलब्धि: ४० करोड स्वाहा !

सुर्ती विरुद्धको अभियानमा भएन उपलब्धि: ४० करोड स्वाहा !
काठमाण्डाै । सरकारले सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध जनचेतना अभियान प्रभावहीन बनेको छ । सुर्ती प्रयोगविरुद्ध जनचेतना अभियानमा सरकारले बार्षिक ४० करोड रुपैयाँ खर्च गरिरहेको छ । तर प्रयोगकर्ताको संख्यामा भने कमी आएको छैन ।  आर्थिक बर्ष २०७३ ७४ मा तीन अर्ब १८ करोड रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोड रुपैयाँ बढी हो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ...

वाम गठबन्धनमा सिट बाँडफाँडको सकस: यसकारण टुंगिएन क्षेत्र बाँडफाँड

वाम गठबन्धनमा सिट बाँडफाँडको सकस: यसकारण टुंगिएन क्षेत्र बाँडफाँड
काठमाडाैं । एमाले र माओवादी केन्द्रले एक सातादेखि प्रयास गरेपनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त कार्यदलमा छलफलसमेत भएको छैन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ । तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त...

भारतीय रेल्वेले रोक्यो नेपालको ढुवानी: व्यापार नै प्रभावित

भारतीय रेल्वेले रोक्यो नेपालको ढुवानी: व्यापार नै प्रभावित
कोलकाता । कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ ।नेपालका लागि विदेशबाट माल सामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् । यता वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो...

चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन

चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन
कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन् ।   जैविक विविकता महासिन्धअनुसार सरकारो अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप विगार्न पाईने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरुप परिवर्तन गरिरहेका छन्। अाजको ...

संसद् कर्मचारीको खाजा खर्च १२ करोड !

काठमाडौं । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ । अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा भत्ता दिएको थियो । कर्मचारीलाई द...

देउवा सरकारले निर्वाचन सारे माओवादी-एमाले गठबन्धनले प्रतिवाद गर्ने

देउवा सरकारले निर्वाचन सारे माओवादी-एमाले गठबन्धनले प्रतिवाद गर्ने
काठमाडौं । वाम गठबन्धनमा सामेल दलका नेताहरूले सरकारले निर्वाचन सार्न खोजे प्रतिवाद गर्ने भएका छन्। निर्वाचन आयोगसँगको छलफल र सहमति तथा वाम गठबन्धनका दलसँग छलफल नगरी निर्वाचन सार्ने तयारी गरे प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् । वामपन्थी दलहरूको गठबन्धनबाट अत्तालिएर सरकारले १० मंसिरमा तोकिएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने तयारी गरेको आशंका वाम गठबन्धनका दलले गरेका छन् । ...

यौन सम्बन्ध राख्‍न नमान्दा बलात्कार गरेर निर्मम हत्या

यौन सम्बन्ध राख्‍न नमान्दा बलात्कार गरेर निर्मम हत्या
पर्सा / यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ।स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्।   दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत...

नेपाल-चीन सीमाबाट जंगेपिलर गायब

नेपाल-चीन सीमाबाट जंगेपिलर गायब
गोरखा / नेपाल-चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् । गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन् । यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन् । सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप ...
trusted online casino malaysia