समानुपातिकमा कुन समुदाय कति प्रतिशत ?

समानुपातिकमा कुन समुदाय कति प्रतिशत ?
निर्वाचनमा वैदेशिक सहायता लिन्नौँः आयोग  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइएनजिओ तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिँदै आएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न स्थानीय तह निर्वाच...

जागिर टिकाउन आमरण अनशन

काठमाडौं  । अस्थायी शिक्षकहरू आमरण अनशनको भरमा शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक पारित गराउन सफल भएपछि त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले पनि सोही रणनीति अवलम्बन गरेका छन् । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गर्दै केही शिक्षक आमरण अनशन बसेपछि संसद्ले उनीहरूको चित्त बुझाउँदै शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक दुई साताअघि पारित गरेको थियो । तर, विद्यालय ...

खड्काका बदमासी छताछुल्ल हुँदै : करोडौ असुलेर ट्यांकरलाई अनुमति

खड्काका बदमासी छताछुल्ल हुँदै : करोडौ असुलेर ट्यांकरलाई अनुमति
काठमाडौं  । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका छन् । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा...

फिफा वर्ल्डकप संरचना निर्माण : नेपाली कामदारलाई तालिममा विभेद

फिफा वर्ल्डकप संरचना निर्माण : नेपाली कामदारलाई तालिममा विभेद
काठमाडौं  । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् । वर्ल्ड कप आयोजक निकाय (सुप्रिम कमिटी) ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सु...

बाम एकतामा दिल्ली ‘सरप्राइज’, यसकारण झस्कियो दिल्ली

बाम एकतामा दिल्ली ‘सरप्राइज’, यसकारण झस्कियो दिल्ली
काठमाडौं । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ...

संघीय फोरम र राजपा प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा

संघीय फोरम र राजपा प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा
काठमाडौँ । संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन् । फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन् । सो गठबन्धनभित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरह...

फेरी हुने भयाे लाेडसेडिङ

फेरी हुने भयाे लाेडसेडिङ
काठमाडौं  । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो सङ्केत देखा परेको हो । मुजफफपुर–ढल्केवर प्रशारण...

किन भएन नवराज सिलवालको राजीनामा स्वीकृत ?

किन भएन नवराज सिलवालको राजीनामा स्वीकृत ?
काठमाडौं / नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट दिएको राजीनामा गृह प्रशासनले आफूप्रति पूर्वाग्रह राखेर स्वीकृत नगरेको आरोप लगाएका छन् ।तर, गृहसचिव लोकदर्शन रेग्मीले भने प्रहरी प्रधान कार्यालयबाट गृहमा आइनपुगेकाले राजीनामा प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेका छन्। रेग्मीले भने, ‘आउनेबित्तिकै राजीनामा स्वीकृत हुन्छ ।’ राजीनामा स्वीकृत नभई एमाले प्रवेश गरेका डीआईजी सिलवालमाथि प्रहरी संगठनको आच...

कत्तिक ४ पछि के होला ? देउवाले खेल्न सक्छन् खतरनाक खेल

कत्तिक ४ पछि के होला ? देउवाले खेल्न सक्छन् खतरनाक खेल
काठमाडौं ।  मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ ।संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्‍यो भने त्यसपछिको संवैधानिक र राजनीतिक रिक्तताबारे अनेक शंका/उपशंका गर्न थालिएको छ । सत्तासीन माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेल मात्र होइन, पार्टी एकता नै गर्ने घोषणा गरे...

कर्मचारीलार्इ यस्ता छन् फाइदा, के–के छ समायोजन विधेयकमा ?

कर्मचारी समायोजन विधेयक संसद्बाट पारित सरकारी सेवाको रिक्त पदमा लोकसेवाले भर्ना खुलाउन सक्ने समायोजन हुन नचाहने ५० वर्ष उमेर कटेका कर्मचारीलाई ७ वर्षको एकमुष्ट निवृत्तिभरण दिइने  ३५ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीको समेत जागिर सुरक्षित कर्मचारी समायोजन विधेयक संसद्बाट पारित भएको छ । विधेयक प्रमाणीकरण भएसँगै संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्ने बाटो खुल्नेछ । समायोजनमा जा...
trusted online casino malaysia