काठमाडौंमा भेटियो कालो कोकिन : युरोप र अमेरिका पुर्याउन नेपाललाई ट्रान्जिट
काठमाण्डाै । ब्राजिलर पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन् । सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन् ।
नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए । २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो । ७ बर्षबीचमा पक्राउ परेका कोकिन ...










