स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी : करिब ३० करोड कमिसनमा गच्छदारको आँखा

स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी : करिब ३० करोड कमिसनमा गच्छदारको आँखा
काठमाडौं । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ । मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य...

ओलीको तीनवर्षे कार्यकालः राजनीतिक मुद्दामा एकजुट, कार्यशैलीमा प्रश्नै–प्रश्न

ओलीको तीनवर्षे कार्यकालः राजनीतिक मुद्दामा एकजुट, कार्यशैलीमा प्रश्नै–प्रश्न
काठमाडौं । एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए । उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा...

प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति विवरण : को कति धनी ?

प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति विवरण : को कति धनी ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका सुनका दुईटा सिक्री, पाँचतोलाको ब्रासलेट,चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औठी रहेको छ । प्रधानमन्त्री देउवाको नाममा एभरेष्ट बैंकमा १६ लाख ५० हजार नगद छ । देउवाले बुढानिलकण्ठको घर जग्गा उल्लेख गरेका छैनन् । उपप्रधानमन्त्री विजय कुमार गच्छदारको ...

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले
काठमाण्डाै । सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ...

कालोमोसोले कर्मचारी आतङ्कित

कालोमोसोले कर्मचारी आतङ्कित
काठमाण्डाै । अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन् । सरकारी कार्यालयमा सेवाग्राहीका रुपमा भित्रिएर कालोमोसो दल्ने घटना बढेपछि अनियमिततामा संलग्न सरकारी अधिकारी कर्मचारी आतङ्कीत भएका हुन् ।अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

गरिब देशका यि धनाढ्य मन्त्रीहरू…

गरिब देशका यि धनाढ्य मन्त्रीहरू…
काठमाडौं । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औं...

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

काठमाण्डाै । लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् ।घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए । घरबेट्टिले कोठावाल सटरवालासंग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने ...

यस वर्ष पनि भूकम्पपीडितको दसैँ टहरोमै : बाढीपीडितको दसैँ पनि छाप्रोमै

यस वर्ष पनि भूकम्पपीडितको दसैँ टहरोमै : बाढीपीडितको दसैँ पनि छाप्रोमै
काठमाण्डाै । दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार पाँच सय १८ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ४८ हजार नौ सय २६ ले मात्रै निजी आवास निर्माण गरेका छन् । बाँकी पाँच लाख ८८ हजार ६ सय ९२ भूकम्प ...

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव : अब के हुन्छ ?

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव : अब के हुन्छ ?
काठमाण्डाै । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ । चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङ...

अपडेट : प्रदेश-२ निर्वाचन : कहाँ कसको अग्रता, को विजयी ?

अपडेट : प्रदेश-२ निर्वाचन : कहाँ कसको अग्रता, को विजयी ?
पार्टी                      विजयी        अगाडि राजपा                     १                १५ नेपाली कांग्रेस          ०               ३९ संघीय स. फोरम      ०                २८ एमाले                      ०                २० माओवादी केन्द्र        ०                १९ फोरम लो.                  ०              १
trusted online casino malaysia