मलेसियाको चोकचोकमा दलाल : डरलाग्दो रुपले ठगिदै नेपाली कामदार

क्वालालम्पुर / क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए ।, तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेक...

प्रदेश नम्बर २ को निर्वाचन : मौन अवधिमा गुपचुपमै चलखेल

प्रदेश नम्बर २ को निर्वाचन : मौन अवधिमा गुपचुपमै चलखेल
काठमाण्डाै । स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । हुनेछ । मतदानका लागि ३ हजार ५७७ मतदान केन्ऽ कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र...

कारबाहीबाट बच्न खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा !

कारबाहीबाट बच्न खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा !
काठमाण्डाै । भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति  मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे। वा...

उम्मेदवारकै नागरिकता खारेज

उम्मेदवारकै नागरिकता खारेज
बारा । जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहको निर्वाचनमा निजगढ वडा नम्बर ४ का उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता खारेज गरेको छ। कुनवरले दोहोरो नागरिकता लिएको पाइएकोले शनिबार खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए। कुनवरले १४ वैशाख २०६० मा पहिलोपटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नामम...

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार : पुरानै इँटा र सुर्की प्रयोग हुने

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार : पुरानै इँटा र सुर्की प्रयोग हुने
तीन चरणमा सिंहदरबारको रेट्रोफिटिङ हुँदै काठमाण्डाै । भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबारवरिपरि खट बाँध्ने काम सुर...

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बै...

राजपा कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताको आक्रमण, कार्यालयमा तोडफोड

राजपा कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताको आक्रमण, कार्यालयमा तोडफोड
काठमाडाैं । कांग्रेस कार्यकताहरूले राष्ट्रिय जनता पार्टी नेपालको जनकपुर उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको सम्पर्क कार्यालयमा आक्रमण गरेका छन् । मुरली चौकस्थित सम्पर्क कार्यालयमा बसिरहेका आफूहरुमाथि गाडीमा आएका कांग्रेस कार्यकताले आक्रमणसमेत गरेको आरोप राजपा कार्यकर्ताले लगाएका छन् । आक्रमणबाट राजपाका तीनजना कार्यकता घाइते भएका छन् भने राजपाको सम्र्पक कार्यालयका केही थान टेवल कुर्सी तोडफोड भएक...

प्रभावकारी भएन मतदाता शिक्षाः बदर मतकै चिन्ता

प्रभावकारी भएन मतदाता शिक्षाः बदर मतकै चिन्ता
काठमाडौं । पहिलो र दोस्रो तहको निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय सञ्चारमाध्यममार्फत प्रचार-प्रसार गरेको आयोगको दाबी छ । त्यस्तै, मतदाता शिक्षाका लागि तराईका आठ जिल्लामा भदौ १५ बाट ३५ सय ८० स्वयंसेवक घरदैलोमै पुगेर सही रूपम...

संघीयतामा गयो सेना, थपियो पृतना, फेरियो नाम

संघीयतामा गयो सेना, थपियो पृतना, फेरियो नाम
काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ । ‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु ग...

माअोवादी र एमालेको उम्मेद्वारलार्इ अायोगले सोध्यो यस्तो स्पष्टीकरण

माअोवादी र एमालेको उम्मेद्वारलार्इ अायोगले सोध्यो यस्तो स्पष्टीकरण
काठमाडाैं । निर्वाचन आयोगले बारा जिल्लाका विभिन्न तहका उम्मेदवारलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको टोली अनुगमनमा पुग्दा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । आयोगले बाराको कलैया उपमहानगरपालिका– ८ का वडाध्यक्ष मनोजकुमार चौरसियालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै चौरसिया...
trusted online casino malaysia