आचारसंहिताको धज्जी उडाउँदै दलहरू : किन गर्न सक्दैन आयोगले कारबाही ?

आचारसंहिताको धज्जी उडाउँदै दलहरू : किन गर्न सक्दैन आयोगले कारबाही ?
सप्तरी । मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ । दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लं...

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार
काठमाण्डाै । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा हुन सक्ने देखिएको छ ।   गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्दाको आर्बिट्रेसनमा पराजित हुने सम्भावना बढेकाो छ।  र, त्यस्तो भएमा नेप...

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ
काठमाण्डाै । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए। ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन्।’ भारतीय प्रधानमन्त्र...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती : खुला सिमाना र भूमिगत संगठन हुदै बिप्लव माअाेवादी सम्म

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती : खुला सिमाना र भूमिगत संगठन हुदै बिप्लव माअाेवादी सम्म
काठमाण्डाै । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन्। सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक...

राहदानी सिरानीमा पौरख गाईगोठमा

राहदानी सिरानीमा पौरख गाईगोठमा
बेसीसहर। लम्जुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीका धु्रवराज पोखरेललाई विदेश गएर पैसा कामाउने ठूलो धोको थियो । राम्रो कमाइ गर्न उहाँले अनेकौ विकल्प खोज्नुभयो ।कहिले नेपाली सेनामा भर्ती हुन त कहिले जापान र कोरिया जाने प्रयास गर्नुभयो । विदेश जान भाइ उपेन्द्रसँगै राहदानी बनाउनुभयो । भाइ विदेश पुग्नुभयो, उहाँ भने राहदानी सिरानीमा थन्काएर पशुपालन व्यवसायमा लाग्नुभयो ।   विदेश गएर पनि पैसा नै कमाउने...

स्थानीय तहमा कर्मचारी पठाउन अटेर

काठमाण्डाै । ‘मुख्यसचिवज्यू, स्थानीय तहमा कर्मचारी छैनन्, लेखापाल पनि छैनन्। दसैंको बेला कर्मचारीलाई तलब खुवाउनै समस्या भयो। जनप्रतिनिधिलाई पनि काम गर्न कठिन छ।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बुधबार मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग गरेको गुनासो हो यो। थपलिया भन्दै थिए, ‘मन्त्रालयहरू नै आफ्ना कर्मचारी तल पठाउन मान्दैनन्, संघीयता कार्यान्वयनमै समस्या भयो।’ थप...

देउवाको सय दिनः यस्ता छन् ११ कमजोरी, ४ सफलता

देउवाको सय दिनः यस्ता छन् ११ कमजोरी, ४ सफलता
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ । प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र अन्तरप्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्ने पहिलो निर्णय गरेका थिए । तर, उनले निर्णय गरेअनुसार सदाचारको काम ‘कागजी पुलिन्दा’ मात्रै बन्न पुगेको छ ...

थप कर्मचारी सरुवा गर्दै मन्त्रालय, ३ हजार कर्मचारी स्थानीय तहमा खटाउने

थप कर्मचारी सरुवा गर्दै मन्त्रालय, ३ हजार कर्मचारी स्थानीय तहमा खटाउने
काठमाडाैं । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको निर्देशन अनुसार स्थगित गरेको कर्मचारीहरुको सरुवा फुकुवा गरेको छ । मन्त्रालयले भदौ १२ र १४ गते विभिन्न मन्त्रालयका २ सय ९९ कर्मचारीलाई स्थानीय विकास मन्त्रायमा सरुवा गरेको थियो । निर्वाचन सम्पन्न पछि पनि स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको थियो । त्यस्तो सरुवा निर्वा...

विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ

काठमाण्डाै । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै वि...

प्रदेश २ स्थानीय निर्वाचन : क्रान्तिको आधार खोज्दै वैद्य माओवादी

प्रदेश २ स्थानीय निर्वाचन : क्रान्तिको आधार खोज्दै वैद्य माओवादी
काठमाण्डाै । प्रदेश २ मा २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन्। दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) (तत्कालीन नेकपा–माओवादी) भने क्रान्तिको आधारका लागि संगठन निर्माण अभियानका साथ निर्वाचन मैदानमा होमिएको छ। पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) अहिले प्रदेश २ का स्थानीय तहमा प...
trusted online casino malaysia