लिक बन्यो : गुडाउने रेल छैन

लिक बन्यो : गुडाउने रेल छैन
काठमाण्डाै । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ ।भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन । जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धन...

अमेरिकाद्धारा नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै

अमेरिकाद्धारा नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै
काठमाण्डाै । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो । यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ । अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।...

आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडी

आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडी
स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ । असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुनेछ । प्रमुख राजनीतिक दलका नेता र मन्त्री सांसद्ल आ आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चुनाव प्रचारप्रसारमा सहभागी हुने क्रम...

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी
काठमाण्डाै । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने स्रोतले ब...

बैंकहरुमा थुप्रियो पैसा, ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता

काठमाण्डाै । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ। हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ। तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए। ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१...

आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल

आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल
काठमाण्डाै । महाकाली सन्धिले व्यवस्था गरेको ‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत दर्जनौं विवादास्पद मुद्दा जटिल बन्दै गएका छन् । भारतसित दर्जनौं पटक बैठक बसी छलफल हुँदासमेत पानी बाँडफाँटलगायत मुद्दा निरुपण नभएपछि आयोगको अभाव खट्किन थालेको छ । भारतले एकपछि अर्काे गर्दै महाकाली सन्धिको व्याख्यामा विवाद झिकेर सन्धि कार्यान्वयनमा समस्या उत्पन्न भएपछि यस्तै विवाद निरुपण गर्न प...

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ कांग्रेसका अन्तर्घाती, अरू को को हुन्?

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ कांग्रेसका अन्तर्घाती, अरू को को हुन्?
काठमाण्डाै । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। रमेश रिजाल नेतृत्व...

दुर्इ पेज लामो विज्ञप्ति निकालेर नबराज सिलवालले राजीनामा दिए

दुर्इ पेज लामो विज्ञप्ति निकालेर नबराज सिलवालले राजीनामा दिए
काठमाडाैं । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरीको सेवाबाट राजीनामा दिएका छन् । आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् । अाजको अन्नपूर्णमा खबर छ-लामो राजीनामा पत्रको अन्तिममा सिलवालले आफू अन्यायमा परेकाहरुको आवाज बनेको दाबी...

पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद, पेन्सन माग्ने सांसद् नै उपसमितिमा

पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद, पेन्सन माग्ने सांसद् नै उपसमितिमा
काठमाडौं । पूर्वसांसद्लाई पेन्सन दिने प्रस्तावमा संसदको राज्य व्यवस्था समितिमा विवाद भएको छ । सांसदबीच विवाद चुलिएपछि समस्या समाधान गर्न समितिले उपसमिति गठन गरेको छ । कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दे आएको बताइन् । कांग्रेसकै अर्जुनप्रसाद ...

कहाँबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गर्दैछन् शीर्ष नेता ?

कहाँबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गर्दैछन् शीर्ष नेता ?
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् । धेरैजसो माओवादी नेता आ–आफ्नै गृहजिल्लाबाट उठ्ने तयारी प्रचण्ड चितवनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचनमा उठ्ने भएका छन् । उनको मत...
trusted online casino malaysia