आधा करोड सक्न विदेश भ्रमण

आधा करोड सक्न विदेश भ्रमण
काठमाण्डाै । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन्। ती मध्ये केही जाने तयारीमा छन...

‘इच्छापत्र’ रोक्न राष्ट्रपतिदेखि सभामुखसम्मको लबिङ

‘इच्छापत्र’ रोक्न राष्ट्रपतिदेखि सभामुखसम्मको लबिङ
काठमाण्डाै । कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीमगरको ‘लबिङ’ ले अन्तिम समयमा संसद्मा रोकिएको छ। समितिले इच्छापत्र (बिल सिस्टम) को व्यवस्थासहित पारित गरी संसद्मा पठाएको देवानीसंहिता राष्ट्रपतिदेखि सभामुख र अन्य एनजीओकर्मीको...

चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित

चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित
काठमाण्डाै । लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश अमिर र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अबरले कतारसंगको वार्ता स्थगित गरेको छ । साउदी अरब, बहराईन, ईजिप्ट तथा संयुक्त अबर ईमिरेट्स र कतारबीच लामो समयदेखि विद्यमान कुटनितिक समस्या समाधानका लागि वार्ता गर्ने विषयमा नरेश सेख तामिम बिन हमाद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच टेलिफोन वार्...

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास
काठमाण्डाै ।  अध्ययन गर्न उमेर बाधक हुँदैन । ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा । १९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् । विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पन...

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप
काठमाण्डाै । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् । राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङका परिवारका सदस्य...

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट
जनकपुर । मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन ।   बुहारीले ससुरा, जेठान र छिमेकी पुरुषसँग संवाद नगर्ने परम्परा अहिले पनि मधेसमा छ । सोही ...

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !
काठमाण्डाै । सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पुर्‍याइन्। सुनीलको प्रारम्भिक उपचार गरेपछि ...

पस्किएको भात खान नपाई घरमाथि बस खस्याे …

पस्किएको भात खान नपाई घरमाथि बस खस्याे …
बस भित्रका मान्छेहरू अाखाकै अगाडी टुक्रा टुक्रा भए ! नुवाकोट । शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११:४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्। उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।   काठमाडौंको माछापोखरी...

सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याै नेपाल अाउदा प्रहरीकाे खाेरमा

सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याै नेपाल अाउदा प्रहरीकाे खाेरमा
काठमाण्डाै । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बता...

गाउँ पुगेका मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि…

गाउँ पुगेका मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि…
काठमाडाैं । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मतदातासँग भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुरमा कांग्रेसका कार्यकर्ता लिएर भोट माग्दै हिडेका मन्त्री सिंहलाई स्थानियले गाडीसहित घेराउ मन्त्रीलाई नियन्त्रणमा लिएका थिए ।बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्...
trusted online casino malaysia