जहाँ लास काटेर गिद्धलाई खुवाइन्छ : हड्डीलाई पिठो र रगतमा मुछेर खुवाउँछन्

जहाँ लास काटेर गिद्धलाई खुवाइन्छ : हड्डीलाई पिठो र रगतमा मुछेर खुवाउँछन्
मुस्ताङ – मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ ।  यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् । जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प :...

प्रमुख दलहरु भन्छन् – ‘नो भोट’ले झन् गन्जागोल हुन्छ

काठमान्डाैं / प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन् ।  लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल हुने उनीहरुको धारणा छ । संसदको राज्य व्यवस्थापिका समितिको बैठकमा प्रमुख दलका सांसदहरुले तत्कालका लागि ‘नो भोट’ सान्दर्भिक नभएको जिकिर गरे । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सम्बन्धी विधेयकमाथि राज्य व्यवस्था...

स्वास्थ्यका भवनमा चरम लापरवाही : डेढ सय योजना वर्षौदेखि अलपत्र

स्वास्थ्यका भवनमा चरम लापरवाही : डेढ सय योजना वर्षौदेखि अलपत्र
निर्माण व्यवसायीका चरम लापर्वाही, जग्गा विवाद, अनुगमन अभाव र सरकारी उदासीनता लगायतका कारण वर्षौदेखि सहरी विकास मन्त्रालय अन्तर्गतका ३१ जिल्लामा सञ्चालन गरेको एक सय ३३ वटा स्वास्थ्य भवनसम्बद्ध आयोजना अलपत्र परेका छन् । ठेक्का हात पार्न अति न्यूनतम मूल्य कबोल गर्ने, पेस्की लिएर बेपत्ता हुने र मुख्य रूपमा ठेकेदारका बदनियतका सिकार भएका कारण यी आयोजना वर्षौदेखि सम्पन्न हुन नसकेको मन्त्रालयले जनाएको छ। ...

दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी

दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी
काठमान्डाैं / प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ ।  प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूल...

बेलायतबाट फर्केको दुई नपुग्दै प्रधानसेनापति क्यानडा जानुकाे कारण यस्ताे ?

बेलायतबाट फर्केको दुई नपुग्दै प्रधानसेनापति क्यानडा जानुकाे कारण यस्ताे ?
प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् ।  अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीनदिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सै...

सबै स्थानीय तहलाई घर बनाउन ६ करोड र एउटा डोजर दिइने

सबै स्थानीय तहलाई घर बनाउन ६ करोड र एउटा डोजर दिइने
स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणक लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ। अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ।  मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई थप एक करोड अनुदान दिने बताएको छ। गाउँपालिका महासंघको प्रदेश नम्बर ३ र ४ का प्रतिनिधिसँग भएको भेटमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तह नयाँ...

भ्रष्टले चुनाव लड्न पाउने प्रस्तावको कांग्रेस भित्रै विरोध

भ्रष्टले चुनाव लड्न पाउने प्रस्तावको कांग्रेस भित्रै विरोध
काठमाडौं । कांग्रेसका झन्डै डेढ दर्जन सांसदले भ्रष्टाचारजन्य कसुरमा सजायँ पाएकाले पनि तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका-संसद्मा विचाराधिन विधेयकमा राखिएका संशोधनप्रति पार्टीमात्र होइन राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ । कतिपयले कांग्रेस नेतृत्वपंक्तिले भ्रष्टाचार मुद्दाम...

के हुँदै छ प्रदेश नं. २ को स्थानीय निर्वाचन ?

के हुँदै छ प्रदेश नं. २ को स्थानीय निर्वाचन ?
काठमाडौं । कांग्रेसले प्रदेश नं. २ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार अन्तिम चरणमा पुर्याएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता विमलेन्द्र निधिले बिहीबार १३६ वटै तहका उम्मेदवारको मोटामोटी टुंगो लगाएका हुन् । शुक्रबार बिहान प्रदेश नम्बर २ का १४ केन्द्रीय सदस्यसँग छलफल गरेपछि सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाउनेछन् । प्रदेश नं. २ मा वीरगन्ज महानगरपालिका, जनकपुर, जितपुर–स...

रुखको फेदमा भेटियो मानव कंकाल : लाइटर, मोबाइल र इयरफेन पनि सँगै

रुखको फेदमा भेटियो मानव कंकाल : लाइटर, मोबाइल र इयरफेन पनि सँगै
काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको  छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन  भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए । रुखमा डोरीसमेत भेटिएपछि आत्महत्या वा हत्या भन्ने आशंका भएकाले परीक्षणका लागि पठाएको मरासिनीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ।

प्रधानमन्त्री अमेरिका जाँदै : चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने

प्रधानमन्त्री अमेरिका जाँदै : चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने
प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । भ्रमणको तयारी गर्न निर्देशन देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताएपनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो । परराष्ट्र मन्त्रालयले पनि नेपाल ...
trusted online casino malaysia