बन्दरगाहमा समस्या : यसपालिको दसै महँगो
तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ता मारमा परेका छन् । दसै नजिकिदै जाँदा उपभोक्ता पनि मारमा पर्ने सम्भावना देखिएको छ ।
६२८ कन्टेनर बन्दरगाहमै
साउनको अन्तिमसाता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको छ सय २८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा र...










