विप्लवले निकाले यस्तो निश्कर्ष
काठमाडौं । हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् । उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ । तर, विप्लवतिर भने तीनवटा तह स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटि गरी जम्मा ६१ सदस्य छन् ।
त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक बाटोबाट राष्ट्रवादी धारको एजेण्डा अगाडि बढाय...










