यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ । वाईसीएलले राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथ...

यसकारण बढदैछ बालबालिकाको आँखामा क्यान्सरको खतरा

यसकारण बढदैछ बालबालिकाको आँखामा क्यान्सरको खतरा
काठमाडौं । बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको छ । आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताए । पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उनले बताए ।विश्व स्स्वास्थ्य संगठ...

धरहरा पुनःनिर्माणमा यसरी जुट्यो सहमति

काठमाण्डाै । भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनःनिर्माण गर्ने सहमति भएको हो। बैठकमा प्रमुख कार्यकारी अधिक...

अपराध तथ्यांक : नेपालभित्र एक वर्षमा ६१७ हत्या : ११३९ बलात्कार

अपराध तथ्यांक : नेपालभित्र एक वर्षमा ६१७ हत्या : ११३९ बलात्कार
काठमाण्डाै । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्। गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३-७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ स...

शत्रुलार्इ पनि नहाेस यस्ताे : ‘ओछ्यानबाटै चुँडिए मुटुका टुक्रा’

शत्रुलार्इ पनि नहाेस यस्ताे : ‘ओछ्यानबाटै चुँडिए मुटुका टुक्रा’
सुर्खेत । बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो । ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय ब...

चीनको ४० लाख हिनामिना गरेर पाठक बालकोटतिर

चीनको ४० लाख हिनामिना गरेर पाठक बालकोटतिर
काठमाडौं । अखिल नेपाल चलचित्र संघका अध्यक्ष केपी पाठकले लाखौं रूपैंया हिनामिना गरेर संघबाट राजीनामा दिएको रहस्य खुलासा भएको छ । नेपाल चाईना मैत्री सम्बन्ध भएको ५० औं बर्षको उपलक्ष्यमा चाईनीज राजदुतावासले डकुमेन्ट्री बनाउने भन्दै ४० लाख सहयोग गरेको थियो । उक्त रकम पाठक समुहले १० मिनेटको डकुमेन्ट्री बनाउँदै अन्य रकम विभिन्न बहानामा झ्याम पारेका थिए । संघका अन्य पदाधिकारीले उक्त रकमको हिसाब किताब ...

टहरामा बास, टहरामै कार्यालय

टहरामा बास, टहरामै कार्यालय
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होइन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुनर्निमार्णकै मुद्दालाई प्राथमिकता दिएका छन् । गोरखाका चुनलुब्री, धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोबाटै सञ्चालित छन् ।भूकम्पमा भत्किएका साविकका गाविस भवन पुनर्निर्माण गरिएका छैनन् ।आजको कान्तिपुरमा खबर छ।

पाँच वर्षमा ११ पटक अनशन : यस्ता छन् डा. केसीका हालसम्मका माग र उपलब्धि

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको छ । पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन ब...

परपुरुषसँग लागेको भन्दै बुबा र दाइले गरे हत्या

परपुरुषसँग लागेको भन्दै बुबा र दाइले गरे हत्या
महोत्तरी । गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गत मंगलबार मृत फेला परेकी महिलालाई उनकै बुबा र दाजुले हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनले विभिन्न परपुरुषसँग अनैतिक सम्बन्ध राखेको कारण आफ्नै बुबा र दाइले मारेर फालेको प्रहरीले बतायो । अन्दाजी वर्ष २५ की सन्तोलियाकुमारी महतोको परियोजनाको जंगलको खोल्सामा शव फेला परेको थियो । उनको हत्या बाबु शिवु भन्ने...

१०५६ विषयमा संशोधन

१०५६ विषयमा संशोधन
काठमाडौं । सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा झन्डै अढाई महिना रोकिएपछि पुनरवलोकन गर्ने क्रममा हजारभन्दा बढी विषयमा संशोधन हुन लागेको हो । संसद्को विकास समितिले सोमबारदेखि विधेयकमाथि दुई दिन दफावार छलफ...
trusted online casino malaysia