दुवै निर्वाचन एकै पटक गर्न ‘संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले कठिन’

दुवै निर्वाचन एकै पटक गर्न ‘संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले कठिन’
काठमाण्डाै । निर्वाचन आयोगले प्रदेशसभा तथा संघीय संसद् (राष्ट्रियसभा र प्रतिनिधिसभा) निर्वाचन एकै पटक गराउन प्राविधिक र कानुनी दृष्टिकोणले कठिन हुने बताएको छ। एकै पटक निर्वाचन गर्दा संवैधानिक र व्यावहारिक जटिलता आइपर्ने आयोगको बुझाइ छ। आयोगले असोज मसान्तदेखि मंसिर पहिलो साताभित्र क्रमश: प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन गराउन सरकारलाई प्रस्ताव गरेको छ। ‘निर्वाचन व्यवस्थापनको सम्पूर्...

पुष्पकमल दाहालकै योजनामा ‘मधेस एक प्रदेश’ : यसरी खुल्दै छ रहस्य

पुष्पकमल दाहालकै योजनामा ‘मधेस एक प्रदेश’ : यसरी खुल्दै छ रहस्य
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ । दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माओवादी केन्द्रकै नेताले स्पष्ट पारेका छन् । अाजकाे राजधानी दैनिकमा खबर छ । संविधान संशोधनमार्फत समग्र मधेस एक स्वायत्त प्रदेश र बहुराष्ट...

कछुवा गतिमा राजधानीका नदी कोरिडोर

कछुवा गतिमा राजधानीका नदी कोरिडोर
काठमाडौँ / काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् । बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन । सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर...

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन
कोहलपुर / पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्।  अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर पत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन्। उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्...

यस्तो छ मधेस जित्ने माअोवादीको रणनीति

काठमाडौं ।  दुई चरणको निर्वाचनमा अपेक्षित सफलता नपाएको माओवादी केन्द्रले प्रदेश २ को निर्वाचन पक्षमा पार्न विशेष कार्यक्रम सुरु गर्ने भएको छ ।साउन १६ गते जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षणमार्फत शीर्ष नेतालाई नै मधेसमा उतार्ने योजना उसले बनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतले निर्वाचनकेन्द्रित प्रशिक्षण दिने प्रदेश २ का नेता गोपाल ठ...

यस्ता थिए देउवाका विगतका भारत भ्रमण

यस्ता थिए देउवाका विगतका भारत भ्रमण
काठमाडाैं ।  पहिलो : माओवादीको सशस्त्र युद्ध घोषणा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । त्यसवेला प्रधानमन्त्री देउवा भारतमा रहेकै वेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे...

‘जहाज उडोस् : सपना नउडोस्’

‘जहाज उडोस् : सपना नउडोस्’
बारा । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई ।  विमानस्थल निर्माण प्रक्रिया अघि बढ्दा पनि एक हजार चार सय ७६ घरधुरी रहेको बस्ती व्यवस्थापनका लागि सरकारले ठोस निर्णय नगरेका कारण चिन्ता बढेको उनी सुनाउँछिन्। उनका...

सदाचार नीतिको मस्यौदा बन्दै, को–को बाँधिन्छन् नीतिमा ?

काठमाडौं । चौथोपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पदभार ग्रहण गर्दै राष्ट्रिय सदाचार नीतिलाई अन्तिम रूप दिएर कार्यान्वयनमा ल्याउने निर्णय गरे । उनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सदाचार नीतिको मस्यौदा बनाउँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले सदाचार नीतिको मस्यौदालाई अन्तिम रूप दिएर छिटै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिएको जानकारी दिए । ...

पहुँचका आधारमा धमाधम आर्थिक सहायता वितरण गर्दै सरकार, कसले कति पाए ?

पहुँचका आधारमा धमाधम आर्थिक सहायता वितरण गर्दै सरकार, कसले कति पाए ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ । असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठजनालाई गरी ४५ लाख आर्थिक सहायता वितरण गरेको छ । असार महिनामा मात्र आठजनालाई २९ लाख र ...

राप्रपा सरकारमा नजाने, के होला समर्थन ?

राप्रपा सरकारमा नजाने, के होला समर्थन ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले तराई–मधेस समस्या समाधान र कार्यान्वयनमा सरकार गम्भीर नभएको निष्कर्ष निकाल्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । राप्रपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने भएको छ ।समर्थनका सम्बन्धमा कार्...
trusted online casino malaysia