प्रधानमन्त्रीलाई अतिथि बनाएर डेढ अर्व पचाउने भ्रष्टहरूको दाउ

प्रधानमन्त्रीलाई अतिथि बनाएर डेढ अर्व पचाउने भ्रष्टहरूको दाउ
काठमाडौं । नेपालकै सबैभन्दा पूरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आज(विहिबार) बाट १२८ औं वर्षमा प्रवेश गरेको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका उपकुलपति शेरबहादुर देउवाले वार्षिकोत्सव कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । वार्षिक रुपमा ४० करोडसम्म अनुदान पाउने वीर अस्पतालले स्वास्थ्य मन्त्रीमा गगन थापा आएपछि डेढ अर्व पायो । अस्पतालको सुधारका लागि भन्दै निकासा गरिएको...

राप्रपाभित्र एक्लिए कमल थापा

काठमाडौं । फुटको संघारबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा तत्कालका लागि खतरा टरेको संकेत देखिएको छ । अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमिति बैठकबाट आफू अनुकूल निर्णय गराउन नसकेका कारण राप्रपा ठूलो खतराबाट जोगिएको हो । राप्रपा सरकारमा जाने पक्षमा छ । तर, थापाले उपप्रधानमन्त्री बन्ने अबसर आफूबाहेक पार्टीमा अरुले पाउनु हँदैन भन्ने मान्यता राखेका कारण राप्रपाभित्र ठूलो विवाद छ । स्रोतका अनु...

बेमौसमको बाजा नबजाउन प्रचण्डलाई चेतावनी

बेमौसमको बाजा नबजाउन प्रचण्डलाई चेतावनी
काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन बैद्य, नेत्रविक्रम चन्दबीच फेरि पार्टी एकताको चर्चा चल्न थालेको छ । सिद्धान्त नमिलेको भन्दै एकअर्कालाई आक्षेप लगाउँदै अलग–अलग दल बनाएका यी तीन नेताहरूले सच्चिन आग्रह गर्दै पार्टी एकीकरणको अपील गरेका हुन् । स्थानीय तहको निर्वाचनमा तेस्रो स्थान बनाएको माओवादी केन्द्रले मोहन बैद्य र नेत्रविक्रम चन्दलाई आफ्नो पार्टीमा आउन आग्रह गरेको छ । दाहालको आग्रहलाई बैद...

कांग्रेस उम्मेदवार हराउन एयरपोर्ट होटेलमा रक्सी पार्टी

कांग्रेस उम्मेदवार हराउन एयरपोर्ट होटेलमा रक्सी पार्टी
काठमाडौं  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकट सिमित व्यवसायीहरूको महत्वकांक्षाका कारण विमल ढकाल समूह नराम्रोसँग पराजय भोग्न बाध्य भयो । कांग्रेस निकट व्यवसायीहरूको भित्रि अन्तरकलहमा खेलेर बामपन्थीहरूले नेतृत्व हत्याएका छन् । एमाले निकट रोहन गुरुङ समूहले अधिकांश पदसहित जित हासिल गरेको छ । संघका वरिष्ठ व्यवसायी एवम् नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे र उनको समूहले विमल ढ...

४१ दिनपछि आरोही पण्डितको अन्त्येष्टि

४१ दिनपछि आरोही पण्डितको अन्त्येष्टि
काठमाडौं । गत २ असारमा अमेरिकाको डेनाली हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अल्ट्राधावक एवं आरोही सञ्जय पण्डितको मंगलबार गृहजिल्ला प्युठानमा अन्त्येष्टि गरिएको छ । प्युठानको झिम्रुक नदी किनारमा सञ्जयको पार्थिव शरीरमा धर्मपत्नी कञ्चन शर्माले दागबत्ती दिइन् । यसअघि सञ्जयको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा तीन घन्टा राखिएको थियो । नेपाली सेनाक...

मन्त्रीको दौडमा को अघि को पछि ? को–को बन्दै छन् मन्त्री ?

काठमाडौं । सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि मंंगलबार मन्त्रिपरिषद् विस्तार रोकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयसँग मंगलबार बेलुका ५ बजेको समय लिएको थ...

मोबाइलमा मात्रै नेपालीकाे दैनिक खर्च १८ करोड

मोबाइलमा मात्रै नेपालीकाे दैनिक खर्च १८ करोड
काठमाण्डाै । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो। ...

अब कुन दल कत्रो? स्थानीय तह नेतृत्व : एमाले ४५, कांग्रेस ३४.१७ प्रतिशत

अब कुन दल कत्रो? स्थानीय तह नेतृत्व : एमाले ४५, कांग्रेस ३४.१७ प्रतिशत
काठमाण्डाै । स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ। पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको छ। स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन्। त्यसमा एमालेका...

आगामी हिउँद पनि उज्यालै हुने, यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् । भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले...

एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी ?

एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी ?
काठमाडौं । वैकल्पिक धारको राजनीतिक शक्ति निर्माणमा रहेको दुई राजनीतिक दल विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार एकीकरण हुँदैछन्। दुवै दलका वार्ता टोलीबीच भएको सहमतिअनुसार बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुनेछ। ‘बुधबार पार्टीको घोषणा गर्ने सहमति भएको छ तर अहिले पनि धेरै विषयमा छलफल भइरहेको छ र भोलिसम्म एउटा स्पष्ट खाकासाथ आउनेछौं,’ विवेकशील नेपाली दलका प...
trusted online casino malaysia