प्रधानमन्त्रीज्यूको आदेशै कडा

प्रधानमन्त्रीज्यूको आदेशै कडा
काठमाडौं । ठूला मान्छे साना–साना कुरामा अल्झिँदा अनेकन रमिता देखिँदोरहेछ । मुख्यसचिवको पद त्यगी एडिबीको जागिरमा जानभन्दा ठ्याक्कै एकमहिना अघि सोमलाल सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेलाई परिचयपत्र व्यवस्थापन अध्ययन भ्रमण टोलीको नेतृत्व गर्दै वदेश जाने आदेश स्वीकृतिका लागि टिप्पणी पेश गरेका थिए जेठ २८ मा । भ्रमण स्वीकृत गरिनुपर्ने कर्मचारी कुन देश जान लाग...

माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

काठमाडौं । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।  संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ । तत्काल कार्यगत एकता  संयोजक बाबुराम भट्टराईको र...

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

गोपाल खड्काले गरे आयल निगममा २० करोड अनियमितता

गोपाल खड्काले गरे आयल निगममा २० करोड अनियमितता
काठमाडौं । करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् ।उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको छ । खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने तर, सरकारी निकाय मौन बसेर कारबाहीको दाय...

दहालले भने, ‘यो त हदै भयो देउवाजी’

काठमाड‌ौं, साउन ९ /  प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्।  कांग्रेस-माओवादी गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आइतबार बिहान भेटै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन्। पेरिसडाँडास्थित माओवादी मूख्यालयमा सञ्चारकर्मीसँग दाहाल आफैंले यो प्रसंग खुलाएसँगै दुई नेताबी...

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा
काभ्रे , साउन ९ / शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ । शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् ।  दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पुजा दाहालले ८ महिना अघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ । सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चा...

लगानी सम्मेलनमा सम्बोधन गर्न मोदी नेपाल आउँदै

लगानी सम्मेलनमा सम्बोधन गर्न मोदी नेपाल आउँदै
काठमाडौं, साउन ९ /  नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो। दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधा...

१० लाखका घर खोरजत्रा!

१० लाखका घर खोरजत्रा!
गोरखा, साउन ९ /  क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ। परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन्। बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन्। ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने, ‘एउटा कुर्सी र टेबल राखेपछि...

घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक

घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक
काठमाडौं, साउन ९ /  बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण ।  जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि । प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण ...

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत आउट भएपछि…

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत आउट भएपछि…
काठमाडौं  – प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए । हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत ...
trusted online casino malaysia