१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु
काठमाडौं, साउन ९ /  मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो । अदालतको फै...

वाईसीएल ब्युँताउँदै माओवादी केन्द्र

वाईसीएल ब्युँताउँदै माओवादी केन्द्र
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताउने भएको छ । माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णयसमेत गरेको छ । शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रूपमा वाईसीएल गठन गरेको थियो । देशभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स...

ममताले नाकाबन्दी लगाएपछि दर्जिलिङका नागरिकहरूलाई नेपालको नुन तेल

ममताले नाकाबन्दी लगाएपछि दर्जिलिङका नागरिकहरूलाई नेपालको नुन तेल
इलाम। बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ ।पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार परेको छ ।अन्य सबैजसो पसल बन्द छन् । तर, खाद्यान्न पसलमा ...

केन्द्रीय समिति विघटन गर्ने : माओवादी पनि ‘संसदवाद’मा

केन्द्रीय समिति विघटन गर्ने : माओवादी पनि ‘संसदवाद’मा
काठमाडौं । बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ ।पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो । दाहालको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ । दाहालले निर्वा...

जग्गाको विषयमा झडप हुँदा नौ महिने शिशुको मृत्यु

जग्गाको विषयमा झडप हुँदा नौ महिने शिशुको मृत्यु
बारा। जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हज...

मृतकले समेत लिए १० लाख राहत !

काठमाडौं । १० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन् । आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागन बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचाैं प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन् । वि.सं. २०४८ जेठ १३ गते मृत्यु भएको छोराको ५ वर्ष पछाडि ०५३...

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?
काठमाण्डाै । राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए । तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छल...

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द
काठमाण्डाै । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए। यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो। तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन्। दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन। ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले नयाँ पत्रिकासँग भने, ‘यहाँ आउ...

साना विकास परियोजना नवीकरण गर्न भारतको चर्को दबाब

काठमाण्डाै । भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम नवीकरणका लागि दबाब आएको हो। साना विकास परियोजना कार्यक्रमको म्याद ५ अगस्टमा सकिँदै छ। उक्त कार्यक्रमको निरन्तरताका लागि नेपाल-भारतबीच नवीकरण सम्झौता आवश्यक हुन्छ। उच्च सरकारी अधिकारीले भारतको साना विकास परि...

‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’

‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’
साउन ७, काठमाडौं | भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने  बताए। तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ।  लोकसभाका सांसदसमेत रहेका कोस्यारीले भने, ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका ...
trusted online casino malaysia