भाजपाले राजपालाई दियो यस्तो सुझाव : अरू लडाइँ गर्नुछ वा केही गर्नुछ ?

भाजपाले राजपालाई दियो यस्तो सुझाव : अरू लडाइँ गर्नुछ वा केही गर्नुछ ?
भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको छ । भारतको दीर्घकालीन हित स्थानीय तह अधिकारसम्पन्न हुँदा नेपालको स्थायित्वमा सहयोग पुर्याउने र त्यो भारतको दीर्घकालीन हितमा पनि हुने उसले बताएको छ । ‘हाम्रो राजनीतिक नेतृत्वले नजिकको शुभेच्छ...

तासमानियाको दोस्रो ठूलो भाषा बन्यो नेपाली

तासमानियाको दोस्रो ठूलो भाषा बन्यो नेपाली
अष्ट्रेलियाली टापु तासमानियामा अंग्रेजी पछाडि सबैभन्दा बढी बोलिने भाषा नेपाली भएको छ। छोटकरीमा ‘तास’ भनिने यो टापुको ताजा जनगणनाले नेपाली भाषालाई दोस्रो स्थानमा देखाएको हो। नेपाली पछि यहाँ चिनियाँ भाषा बोल्नेहरु छन्। अष्ट्रेलियाको तथ्यांक विभागलाई उदृत गर्दै साउथ एशिया डट कम डट एयुले जनाए अनुसार यो सुन्दर टापुमा नेपाली भाषा बोल्नेहरु ०.३ प्रतिशत पुगेका हुन्।अष्ट्रेलिया पुगेका नेपालीहरु यो सुन्दर ट...

राष्ट्रिय परिचयपत्रमा देशको नाम नै गलत

राष्ट्रिय परिचयपत्रमा देशको नाम नै गलत
काठमाडौं, साउन ७/ सबै नागरिकको एकीकृत विवरण र पहिचानका लागि प्रस्तावित राष्ट्रिय परिचयन पत्रको नमुनामा सरकारले आफ्नो देशको नामसमेत गलत उल्लेख गरेको पाइएको छ।परिचयपत्रको नमुनामा नेपालको नाम उल्लेख नभएको र आमाको पहिचान उल्लेख नगरिएकोमा आपत्ति जनाउँदै एमाले सांसदहरुको एक समूहले शुक्रबार गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ। शान्ता मानवी, पेम्वा लामा, सुशीला नेपालसहित एक दर्जन सांसदहरुले...

प्रहरीमा मनपरी पद थप

प्रहरीमा मनपरी पद थप
काठमाडौं, साउन ७ /  नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।  ११ पद बढाएर बढुवा सिफारिस  सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्। मन्त्रिपरिषद स्रोतका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद ...

यसरी हट्यो नेपाली आकाश कालोसूचीबाट

यसरी हट्यो नेपाली आकाश कालोसूचीबाट
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको अडिट रिपोर्टका आधारमा आईकाओले नेपा...

पुनर्निर्माणमा खर्च भएन दाताको ४० अर्ब

पुनर्निर्माणमा खर्च भएन दाताको ४० अर्ब
काठमाडौं, साउन ७  / दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन। पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका कारण उक्त रकम खर्च हुन नसकेको हो।दुई वर्ष ३ महिना बित्दा पनि पुनर्निर्माणका काम अलपत्र भइरहँदा दातृ निकायको यति ठूलो मात्रामा बजेट खर्च हुन नसकेको हो।  दातृ निकायले चालु, पुँजीगत र सार्वजनिक निर्माणका लागि करिब ४० अर्ब ...

बी एन्ड सी झापामा छिनेको खुट्टा जोडियो

बी एन्ड सी झापामा छिनेको खुट्टा जोडियो
झापा – पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर  छ । उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

कहाँ जाँदैछन् केपी ओली ?

कहाँ जाँदैछन् केपी ओली ?
नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् । उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।  उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?

काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाउनुभएको छ । पटक-पटक घोचपेच पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गर्नुभएको छ। माओवादी सचिवालयको जा...

काठमाडौंबाटै कर्णालीको जागिर : काठमाडौंमै बसेर कर्णालीको र्दुगम भत्ता असुल्छन् पदाधिकारी

काठमाडौंबाटै कर्णालीको जागिर : काठमाडौंमै बसेर कर्णालीको र्दुगम भत्ता असुल्छन् पदाधिकारी
काठमाण्डाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए। अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नवित्दै रजियट्रर विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राध्यापक डा. मोदनाथ मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे। तर, प्रतिष्ठानलाई जग्...
trusted online casino malaysia