बाबुरामसँग एकतापछि सरकार छाड्दै उपेन्द्र यादव

बाबुरामसँग एकतापछि सरकार छाड्दै उपेन्द्र यादव
काठमाडौं । समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको हो। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो। सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति...

बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा

बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा
काठमाडौं / नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ । म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभ...

सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ

सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ
काठमान्डाैं / श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु । उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनो...

ललितपुरको एक अस्पतालमै खुलम खुल्ला इसाई धर्मको प्रचार

ललितपुरको एक अस्पतालमै खुलम खुल्ला इसाई धर्मको प्रचार
काठमाडौं । गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीकाभैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ । द लेप्रोसी मिसन नामक संस्थाको सहयोगमा सन्चालित अस्पतालले इसाई धर्मको प्रचार प्रसार गरिरहेको खुल्न आएको हो । बिरामीलाई औषधिका साथ इसाई धर्मका पुस्तिका दिने र प्रार्थना विधि पनि सिकाउने गरिएको बिरामीहरुले नै बताएका छन् । विशेष गरी कुष्ठरोग प्रभावितहरुको उपच...

कोरिया रोजगारी : रेमिट्यान्स कम-खर्च बढी, भाषा सिक्न मात्रै वर्षमा ९ अर्ब खर्च

कोरिया रोजगारी : रेमिट्यान्स कम-खर्च बढी, भाषा सिक्न मात्रै वर्षमा ९ अर्ब खर्च
काठमाडौं । पछिल्ला चार वर्षमा कोरिया जान युवाले २६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन्। तर, उताबाट जम्मा २६ अर्ब ८८ करोड मात्र रेमिट्यान्स नेपाल भित्रिएको छ। रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन्। काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक व...

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने
काठमाडौं / अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छै...

अर्को साता आउँछ नेपालमा मनसुन

अर्को साता आउँछ नेपालमा मनसुन
काठमाडौं / उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृष...

तलतल गयो मधेसमा पानी

तलतल गयो मधेसमा पानी
काठमाडौं / यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’ पानी अभाव ...

बजेटसँगै मनपरी मूल्यवृद्धि

बजेटसँगै मनपरी मूल्यवृद्धि
काठमान्डाैं / संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य ब...

‘निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन’

‘निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन’
कञ्चनपुर / कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त ? तर विज्ञहरू स्रोत र साधनको अभावबीच पनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अग्र स्थानमा रहेको ब...
trusted online casino malaysia