राप्रपा र फोरमलाई बाहिरै राखेर सरकार बिस्तारकाे तयारी

काठमाण्डाै । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन्। मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ। ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ।’ माओवादी अध्यक्ष पुष्...

११ भाग १०० हानाथाप : कांग्रेसभित्र रूवाबासी : कसैको चेतावनी कसैको दुखेसो

११ भाग १०० हानाथाप : कांग्रेसभित्र रूवाबासी : कसैको चेतावनी कसैको दुखेसो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा पनि नौ सदस्यमा सीमित मन्त्रिमण्डल बिस्तार नहुँदा पार्टीभित्र कतै रूवावासी, कत्तै चेतावनी त कतै दुखेसो गर्न थालिएको छ ।माओवादीलगायतका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको कांग्रेसको भागमा जम्मा ११ मन्त्रालय छन् । गत जेठ २३ गते प्रधानमन्त्री बनेका कांग्रेस सभपाति देउवाले एक, दुई दिन भन्दै मन्त्रिमण्...

दुईपटक फूलमाला, तीनपटक विहे

दुईपटक फूलमाला, तीनपटक विहे
काठमाडौं । मान्छेका जीवनमा अचम्मका संयोजन जुर्छन् । यस्तै संयोगमा भीआइपी पनि पर्छन् । पुनारावेदन अदालतबाट सर्वोच्च अदालतको न्यायाधीशमा बढुवा हुने क्रममा गोपालप्रसाद पराजुलीलाई तीनवटा विवाह गरेको उजुरी संसदीय समितिमा परेको थियो । सुनुवाईका क्रममा उनले सफाई पाए । उनले एकपछि अर्की श्रीमतिको निधन भएका कारणले तीन विवाह गर्नुपरेको तर त्यो बहुविवाह नभएको सफाई दिएपछि उनी न्यायाधीश भए । फेरि, तत्कालिन प्र...

लोकमानका मतियार मुख्यसचिव : जलविद्युतका लगानीकर्ता त्रासमा

लोकमानका मतियार मुख्यसचिव : जलविद्युतका लगानीकर्ता त्रासमा
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रशासन संयन्त्रको सर्वोच्च पद मुख्य सचिवमा विवादस्पद छवि वोकेका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । क्षेत्रीले नेपाल सरकारको सचिवमा हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानका भक्त, अनुयायी र अनुचरको रूपमा भूमिका निभाउँदै सरकारलाई नैं चुनौति दिने गर्दथे । लोकमानको आड भरोसा र इसारामा तत्कालिन प्रधानमनन्त्री ...

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी
बैतडी । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । ...

मन्त्रीबाट हटेको ४० दिनमा पनि प्रचण्डका मन्त्रीले क्वार्टर छाडेनन्

मन्त्रीबाट हटेको ४० दिनमा पनि प्रचण्डका मन्त्रीले क्वार्टर छाडेनन्
काठमाण्डाै । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रह...

डेड अर्बमा ६७ करोड घोटाला

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको  हो। निगमले करिब १ अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो।निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट वि...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी : कसलाई कति मन्त्रालय ?

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन तयारी थालेका छन्। देउवाले २४ जेठमा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम तथा मधेसी दलको समर्थनमा सरकारको नेतृत्व गरेका थिए। सरकारलाई पूर्णता दिनेलगायत विषयमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल हुने भएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले दुई नेताबीचको आइतबारका लागि तय बैठक सोमबारलाई सारि...

सिक्किमका पूर्वमुख्यमन्त्री भण्डारीको निधन

सिक्किमका पूर्वमुख्यमन्त्री भण्डारीको निधन
नेपाली भाषी बहुल भारतको पहाडी राज्य सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा निधन भएको उहाँको पारीवारिक स्रोतले जानकारी दिएको छ । भण्डारी विगत करीब तीन महिनादेखि नयाँ दिल्लीमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई मेरुदण्डको समस्या रहेको सिक्किमकी पत्रकार पवित्रा भण्डारीले जानकारी दिनुभयो । केही दिनअघि मात्र उहाँको मेरुदण्डको शल्यक्रिया...

मध्यरातमा बाढीले सबै खुसी खाेसेपछि….

मध्यरातमा बाढीले सबै खुसी खाेसेपछि….
रामेछाप । लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ। विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्...
trusted online casino malaysia