होटेल एभरेस्ट किन बन्द?

होटेल एभरेस्ट किन बन्द?
काठमाडौं / काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ। भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको होटेल भवनको मर्मतको काम सुरु भएको छैन। ११ जना सुरक्षा गार्डको भरमा एभरेस्ट होटेल अलपत्र छ। भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनःसञ्चालनमा आइसकेको होटेलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो। भूकम्पपछि उद्दारका लागि ...

जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?

जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
काठमाडौं । गगन थापा स्वास्थ्य मन्त्री छँदा मन्त्रालयमा ठूलो रकम घोटला गरिएको तथ्य अहिले आएर पत्ता लागेको छ । एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्ने नाममा दुर्गमका जनताका लागि औषधि किन्न भनेर छुट्याइएको बजेटलाई मन्त्रालयका कर्मचारीले इन्धन तथा खाद्यान्न किन्न प्रयोग गरेको खुलेको हो । थापा मन्त्री छँदा बाहिर निकै लोकप्रिय कार्यक्रम घोषणा गर्ने र भित्रभित्रै त्यस्ता कार्यक्रमसँग जोडिएका व्यक्ति र स...

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!
काठमाण्डाै । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन्। साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ। प्रधानमन्त्री निवासमा भएको मंगलबारको बैठकमा औपचारिक प्रवेश पाएको सांसद संख्या बढाउने बिषय थप अघि बढी त्यसअनुसार संवि...

एनआइडीसी बैंकका प्रमुख करोडौं पचाएर भारतीय दूताबासको शरणमा

एनआइडीसी बैंकका प्रमुख करोडौं पचाएर भारतीय दूताबासको शरणमा
काठमाडौं । बैकिङ कसुरको मुद्दामा कारवाही भोगे पनि राज्यका सम्पूर्ण निकायहरुलाई प्रभावमा पारेर एनआइडीसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा टिकिरहन सफल शिवजी राय यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा हिरासतमा राखेर कारबाही गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुँडामणि शर्मा बीचको कारोबार कहालिलाग्दो भेटिएको छ । अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधि बनेर द...

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला
काठमाडौं । ‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’ यसो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन । सोमबार एमाले स्थायी समिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएको विषय जोडदार...

निरंकुशताका ‘बादशाह’ विष्ट र डा.गिरी ‘थला’

निरंकुशताका ‘बादशाह’ विष्ट र डा.गिरी ‘थला’
काठमाडौं । निरंकुशताको ‘बादशाह’का नामले चिनिएका दुई हस्ती बिरामी भएर थला परेका छन् । ती हुन् कीर्तिनिधि विष्ट र डा.तुलसी गिरी । राजसंस्थाको पतनसँगै गुमनाम बसोबास गर्दै आएका विष्ट र डा.गिरी गम्भीर बिरामी परेका हुन् । कुनै बेला राजसंस्थाको वकालत गर्दै आएका कमल थापाले विष्ट र डा.गिरीको स्वास्थ्यको कामना गर्दै ट्वीट गरेपछि उनीहरू बिरामी परेको खुलासा भएको हो । विष्ट र डा.गिरीको गलत सल्लाह र सुझावका ...

ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक

ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक
काठमाडौं, २८ असार । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका ...

अन्तर्घात र नयाँ शक्तिका कारण ५० स्थानीय तह गुमेको माओवादी निष्कर्ष

अन्तर्घात र नयाँ शक्तिका कारण ५० स्थानीय तह गुमेको माओवादी निष्कर्ष
काठमाडौं, २८ असार । अन्तर्घात र नयाँ शक्तिका कारण माओवादीले ५० स्थानीय तह गुमाउनुपरेको निष्कर्ष निकालेको छ । माओवादीले अत्यधिक आशा गरेका रोल्पा, गोरखा, सल्यान, कञ्चनपुर, दाङजस्ता जिल्लामा अपेक्षित जित हासिल गर्न सकेन । २२ जिल्लामा त माओवादीले एउटा पनि तहको प्रमुख जितेको छैन । ती जिल्लाका कतिपय गाउँपालिकामा जित्न सक्ने अवस्था भए पनि सांगठनिक परिचालन मिलाउन नसकेको उसको समीक्षा छ ।माओवादीले हारका विष...

उत्तर कोरियालाई एक्ल्याउन जापानी मन्त्री नेपालमा

उत्तर कोरियालाई एक्ल्याउन जापानी मन्त्री नेपालमा
काठमाडौं, २८ असार । अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ । जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावारा अहिले नेपालमा छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी एउटै आग्रह गरे, ‘उत्तर कोरियासँगको...

८० लाखमा १९ उच्च अधिकारीकाे रजार्इ : बजेट सक्न को-को जादैछन् विदेश ?

८० लाखमा १९ उच्च अधिकारीकाे रजार्इ : बजेट सक्न को-को जादैछन् विदेश ?
काठमाडौं  / आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् ।विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् । कतिपय जाने तयारीमै छन् । बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८...
trusted online casino malaysia