कसरी चोर्ने सांसद? : मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री

कसरी चोर्ने सांसद? : मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री
काठमाण्डाै । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधा निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गरा...

एमालेको थाल चाट्ने, कांग्रेसमा मत साट्ने ?

एमालेको थाल चाट्ने, कांग्रेसमा मत साट्ने ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउँदा ल्याउँदा पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली खुसी छैनन् । एमालेका नेताहरू प्रायः सवै दुःखी छन् । खासगरी एमालेलाई अन्तरघात गर्नेको खोजी पनि भइरहेको छ ।अध्यक्ष केपी ओलीले त वर्षभरि एमालेको थाल चाटेर कांग्रेसमा मत साट्नेको पहिचान गर्नका लागि निर्देशनै दिइसकेका छन् । झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारीले...

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन
काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ । सर्वसाधारणले ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् भने घरका लागि काठमाडौं उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले...

स्थानीय तहमा १४ दलको प्रतिनिधित्व, २६ दलको उपस्थिति शून्य

स्थानीय तहमा १४ दलको प्रतिनिधित्व, २६ दलको उपस्थिति शून्य
काठमाडौं, २६ असार । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागीमध्ये १४ दलका उम्मेद्वार मात्र विजयी बनेका छन् । दुई चरणमा ६ प्रदेशका ६ सय १७ तहमा २८ हजार ५ सय ८५ जनप्रतिनिधि (प्रमुखदेखि सदस्यसम्म) चुन्न चुनाव भएको हो ।छनिर्वाचनमा ४० दलनका उम्मेद्वार प्रतिस्पर्धामा थिए । चुनाव लडेका २६ दलबाट एकजना पनि उम्मेद्वारले जितेनन् । निर्वाचन आयोगको तथ्यांक अनुसार निर्वाचनमा सहभागी हुन ६६ दलले आयोगमा निव...

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी
काठमाडौं  / दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ ।यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । सुनसरीको बराह क्षेत्रभन्दा तल चतरामा ब्यारेज निर्माण भएमा सुनसरी मोरङ सिँचाइ प्रणालीको ६८ हजार हेक...

तह लाग्दै ६० हजार बढी कर्मचारी : कर्मचारी समायोजन विधेयक संसदमा

काठमाडौं । सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ ।सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न सो विधयेक ल्याईएको हो । विधेयक लागनु भएपछि केन्द्रमा रहेका ६० हजार भन्दा बढी कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन हुने संघीय मामिला तथा स्थानी...

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेश नदिईने : बजेट छलफलमा ट्राफिक जामको बहस

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेश नदिईने : बजेट छलफलमा ट्राफिक जामको बहस
काठमाडौं / संसदीय अभ्यास र नियामावलीअनुसार संसद्को छलफद सभामुखद्धारा तोकिएको कार्यसुची खास विषय मा मात्रै हुन्छ । तर बजेट छलफलको सन्दर्भ हेर्दा लाग्छ सदनमा जतिबेला जे विषयमा पनि बहस हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै असार १९ देखि शुरु भएको विनियोजन विधयेकमाथीको मन्त्रालयगत छलफल सांसदहरुले उठाएको प्रश्नको आईतवारदेखि सम्बन्धित मन्त्रीहरुले जबाफ दिने क्रम शुरु भएको छ ।आजको कान्तिपुरम...

चुलिँदै चुनाव खर्च, थपियो मुलुकलाई अर्बौ व्यायभार ?

काठमाडौं । १३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो ।तर, १३ बैशाखमा सरकारले चुनाव खुई चरणमा गर्ने निर्णय गरेपछि ८ जेठमा उसले चुनावका लागि अर्थ मन्त्रालयसंग थप दुई अर्ब  ६९ करोड रुपैयाँ माग गर्यो । गृह मन्त्रालयले अतिरिक्त खर्च माग गरेको पत्रमाथि अर्थ मन्त्रालयमा छलफल भईरहेको थियो । स्थानीय तह निर्वाचन मिति सारेका कारण मुलु...

एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !

एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !
काठमाडौं / झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणस...

भारतले सीमा स्तम्भ मिचिरहेका बेला सरकारले ‘बीओपी’ स्थापना गर्ने

भारतले सीमा स्तम्भ मिचिरहेका बेला सरकारले ‘बीओपी’ स्थापना गर्ने
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्य भइरहेको बताएका छन् । व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा जवाफ दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् ।सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना भइसकेको बताउँदै गृहमन्त्री शर्माले भने, ‘अहिले सिमानामा ...
trusted online casino malaysia