संघीयतामा प्रहरीको संरचना कस्तो ?

संघीयतामा प्रहरीको संरचना कस्तो ?
काठमाडौं, २५ असार । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा संघीय प्रहरी र प्रादेशिक प्रहरीको संरचनाबारे प्रस्ताव गरिएको छ । विधेयकमा नेपाल प्रहरी संघीय प्रहरीका रूपमा रहने र संविधानअनुसार सात प्रदेशमा प्रादेशिक प्रहरी रहने व्यवस्था छ । संघीय प्रहरीको प्रमुखमा महानिरीक्ष...

पार्टीको साधारण सदस्य नै नरहने गरी कांग्रेसबाट ५ जना निष्कासित

गोरखा । स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।  समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ । ता...

दार्जिलिङ फेरी तनावग्रस्त, थप ३ को मृत्यु

दार्जिलिङ फेरी तनावग्रस्त, थप ३ को मृत्यु
दार्जीलिङ / नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो ।भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम...

दुई बालिका आफ्नै घरभित्र बलात्कृत

दुई बालिका आफ्नै घरभित्र बलात्कृत
धादिङ ।  धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ । छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको हुन् । अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।१४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षीकी बाल...

जो चार दशकदेखि कहिल्यै हारेनन्

जो चार दशकदेखि कहिल्यै हारेनन्
ओखलढुंगा । चार दशकदेखि निरन्तर जनप्रतिनिधि चुनिइरहनु जो कसैको लागि सजिलो कुरा होइन । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका दान बहादुर बानीयाँ भने यस्तो सफलताको प्रतक्ष्य उदहारण हुन् ।२०३२ देखिका हरेक चुनावमा स्थानीय तहमा प्रतिनिधित्व गर्दै आएका ६४ बर्षीय बानियाँ अहिले वडाध्यक्ष चुनिएका छन् । ०३२ मा वडाध्यक्ष, ०३९ मा प्रधानपञ्च, ०४९ र ०५४ मा गाविसमा अध्यक्ष जितेका उनी नयाँ पुनसंरचनाको स्थानीय तहमा वडाध...

राष्ट्रिपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्न १६ करोड माग

काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट«पतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग रुपैपाँ मागेको हो । राष्ट«पति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

भन्सारमै रोकिए आलु प्याज र पेट्रोल बोकेको ट्रक

भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ । भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेको छ । भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् । आजको...

सुरक्षामा सेना–प्रहरी मात्र : घर फर्किए म्यादी प्रहरी

सुरक्षामा सेना–प्रहरी मात्र : घर फर्किए म्यादी प्रहरी
अछाम । तेस्रो चरणमा हुने प्रदेश–२ को निर्वाचन सुरक्षामा म्यादी प्रहरीलाई परिचालन नगरिने भएको छ । सरकारी सुरक्षा अंगबाटै सुरक्षा व्यवस्था मिलाउन सकिने देखिएपछि सरकारले म्यादी प्रहरीलाई बिदाइ गरेको छ । अब हुने स्थानीय तह निर्वाचन सुरक्षामा म्यादी प्रहरी आवश्यक नरहेको भन्दै उनीहरूलाई नियमानुसार पाउने सेवासुविधा दिएर सरकारले बिदा गरेको हो ।  दुई चरणमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै बिदा भएका म्...

२० वर्ष नपुग्दै बन्ध्याकरण

२० वर्ष नपुग्दै बन्ध्याकरण
अछाम । साँफेबगर–७ अछामकी थिउरी लुहारको उमेर भर्खर १९ वर्ष पुग्यो । ‘टिन’ समूहकी उनका दुई सन्तान छन् । २० वर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराइन् । उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन् । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ वर्षको उमेरमै बन्ध्याकरण गराइन् । स्कुल पढ...

पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सवमा किन गएनन् कमल थापा ?

पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सवमा किन गएनन् कमल थापा ?
के कमल थापा र दरवारको दूरी बढेकै हो त ? काठमाडौं । ‘पूर्व श्री ५ ज्ञानेन्द्रको ७१ औं जन्मोत्सवको अवसरमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’ यो शुक्रबार विहान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरेको ट्वीट हो । आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्म दिन हो । पूर्व राजाको जन्म दिन मनाउन राजावादी मात्रै होइन, सयौंको संख्यामा सर्वसाधारणको लाइन थियो । तर, जसको पक्षमा लामो समयसम्...
trusted online casino malaysia