भव्यरुपमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

भव्यरुपमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउनेभएका छन् । आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ । निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ । विहान १० बजेबाट रा...

महन्थ ठाकुरको राजपा नेपाल फुटको संघारमा

महन्थ ठाकुरको राजपा नेपाल फुटको संघारमा
काठमाडौं। पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्ररुप लिएको हो । यता, मधेसी जनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघी...

मेलम्ची नआउने भएपछि राजधानीवासीलाई बागमतीकै पानी खुवाउने तयारी

काठमाण्डाै । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । आजको नेपाल समाचरपत्रमा खबर छ ।

राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए
काठमाण्डाै । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन ।मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । यता मधेसी जवनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय...

तीन बालबालिकाको सामुहिक हत्या रहस्यमै

तीन बालबालिकाको सामुहिक हत्या रहस्यमै
भोजपुर / अरुण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीइ जनजीवन भयभीत बन्दै गएको छ ।   असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते विहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए...

सरकारमा कोको जाँदैछन् माओवादीबाट ?

सरकारमा कोको जाँदैछन् माओवादीबाट ?
काठमाडौं । माओवादी केन्द्र शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ । उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शामीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाउको हो । अाजको  नागरिक दैनिकमा खबर छ ।

कहाँ छन् माओवादी नेताका गाडी ? कुन गाडी कोसँग ?

कहाँ छन् माओवादी नेताका गाडी ? कुन गाडी कोसँग ?
काठमाडौं । शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो । माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो । तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्या...

डुवानमा सप्तरी : दौडादौड ज्यान जोगाउनेहरु अग्लो ठाउँको खोजीमा

डुवानमा सप्तरी : दौडादौड ज्यान जोगाउनेहरु अग्लो ठाउँको खोजीमा
सप्तरी / सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा  दिए । गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् । महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छउको बस्ती हुँदै बगिरहेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छ...

भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको यस्तो छ ‘सेटिङ’

भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको यस्तो छ ‘सेटिङ’
काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलु...

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार
धनकुटा ।  श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।, आजको  कान्तिपुरमा खबर छ ।
trusted online casino malaysia