देउवा सधैं आलोचित : ‘वाहवाही लिने बेला बिहे भोजमा प्रधानमन्त्री’

देउवा सधैं आलोचित : ‘वाहवाही लिने बेला बिहे भोजमा प्रधानमन्त्री’
काठमाण्डाै । आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै  तथा आवश्यक सल्लाहकारहरु नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन् ।  साथै कांग्रेस शभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् । देउवा निकट कांग्रेसका...

एउटा नामले गर्दा दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?

एउटा नामले गर्दा दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ?
काठमाण्डाै । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको र साेही विवादकै कारण पार्टी दर्ता हुन सकेन ।   अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंग...

२७ महिनादेखि टहरामै : कष्टपुर्ण जीबन गुजारा

गोरखा । अस्थायी टहरमा बसेका भुकम्पपडितहरु बर्खा लागेसंगै चिन्तित् हुन थालेका छन् । पुननिर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा बर्षकै हालत यो पल्ट पनि उनीहरुले सहुनुपर्ने भएको छ । दुई बर्षा  अस्थायी टहरामा कष्टपुर्ण रुपमा गुजारेका भुकम्प अति प्रभावित जिल्लाका पीडितको हालत यो पल्ट पनि उस्तै हुने आएको छ ।  २७ महिनाअघि बनाईउका जस्तापताको टहरा जीर्ण भईसके पनि अधिकांश पीडितले घर बनाउन सकेका छैनन...

दार्जिलिङमा ढाकाको पोशाक लगाएर प्रदर्शन

दार्जिलिङमा ढाकाको पोशाक लगाएर प्रदर्शन
काठमाडौं । भारतको पश्चिम वंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी शिक्षण व्यवस्था गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए ।   गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको ...

सशस्त्र प्रहरीभित्र एकले अर्कालाई सिध्याउने खेल सुरु

सशस्त्र प्रहरीभित्र एकले अर्कालाई सिध्याउने खेल सुरु
काठमाडौं । विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ वर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।   बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लाग...

दस वर्षीया बालिकाको पेटमा के भेटियो यस्तो ?

दस वर्षीया बालिकाको पेटमा के भेटियो यस्तो ?
काठमाडौं । दस वर्षीया बालिकाको पेटबाट सात किलो तौलको ट्युमर निकालिएको छ । कान्ति बाल अस्पतालमा तीन घण्टा लामो शल्यक्रियापछि चिकित्सकहरूले प्यूठानकी शीला नेपालीको पेटबाट उक्त ट्युमर निकालेका हुन् । उक्त अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी चौधरीको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियापछि बालिकाको अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो । डा चौधरीका अनुसार नेपालीको पे...

यी हुन् मतदाताको रोजाइमा परेका असल उम्मेदवार

यी हुन् मतदाताको रोजाइमा परेका असल उम्मेदवार
काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टीसँगै उम्मेदवारलाई पनि प्राथमिकतामा राखेर मतदान गरेका छन् ।महानगरपालिकादेखि गाउँपालिकासम्म पार्टीको प्यानल उम्मेदवार अधिकांश ठाउँमा विजयी नहुनुले यसको पुष्टि गरेको छ भने शीर्ष नेताको आफ्नै थातथलोमा पनि पकड कमजोर हुँदै गएको छ ।   पहिलो र दोस्रो चरणको निर्वाचनमा दलका प्यानल उम्मेदवारहरू कम जित्नु र फरक फरक दलबाट उम्मेदवारहरुको विजय हुनुले स्थानीय...

पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो
काठमाडौं, २१ असार । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो । जबर्...

बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी

बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी
बर्दिया, २१ असार । बर्दियाको ७५ वडामध्ये ३३ वडाको अध्यक्षमा माओवादी विजयी भएको छ । यस्तै, एमाले २२ वडामा, कांग्रेसले १९ वडामा र राप्रपाले एक वडाको अध्यक्षमा जित हासिल गरेको छ । जितेको अधिकांश वडामा माओवादीको प्यानल नै आएको छ । स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भने माओवादी र एमालेले बराबर स्थानमा विजय हासिल गरेका छन् । माओवादीले तीन नगरपालिकामा विजय हासिल गरेको छ भने एमाले दुई नगरपालिका र एक गा...

मुग्लिन–नारायणगढ सडकखण्ड रातभर बन्द हुँदै

मुग्लिन–नारायणगढ सडकखण्ड रातभर बन्द हुँदै
काठमाडौं, २१ असार । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– सडक निर्माण कार्यलाई तीव्रता दिने भन्दै रात्रि समयमा आवागमनमा रोक लगाइएको हो । ‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ, भोलि वा पर्सिदेखि रात्र...
trusted online casino malaysia