माओवादीमा मन्त्री खोज्नेको ताँती
काठमाडौं, २१ असार । मन्त्रिपरिषद् विस्तारको चर्चासँगै माओवादीबाट मन्त्री बन्न अध्यक्ष प्रचण्डसमक्ष रोइकराई गर्नेहरुको ताँती लागेको छ । कैलालीका हरि ज्ञवाली ‘अखण्ड’ले ०७० को मुखमा वैद्य समूह छाडेको फल माग्न हुल लिएर लाजिम्पाटमा धर्ना कसिरहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा पनि त्यही लाइनमा छिन् ।
जनआस्था साप्ताहिकमा खबर छ– उमेश यादव र जाकिर हुसैनसमेत कोही मधेसी त...









