टीकापुरमा किन हार्‍यो फोरम ? एमालेले जित्नुको कारण के हो ?

टीकापुरमा किन हार्‍यो फोरम ? एमालेले जित्नुको कारण के हो ?
धनगढी । फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मार्नुभएको छ।माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जित्नुभएको हो। रावलले ५९५९ मत ल्याउनुभयो भने थापाले ५६१० मत। उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हुनुभएको छ । उ...

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा
काठमाडौं । ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित ...

दाङमा भत्कियो कांग्रेसको गढ

दाङमा भत्कियो कांग्रेसको गढ
घोराही / ०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्र्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली नेता शंकर पोखरेलसमेत कांग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग पराजित हुनुपरेको थियो ।   त्यसअघि पनि कांग्रेसले आफ्नो प्रभाव यथावत राख्दै आफ्नो किल्लाका रुपमा दाङलाई च...

नेपाली आकाशमा आइकाओ टोली

नेपाली आकाशमा आइकाओ टोली
काठमाण्डाै । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला खन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।  आजको कारोबारमा यो खबर छ ।

पाँच दिनमा बनेका सेलीब्रेटी दुर्गा : बम फाल्ने आँट यसरी आयो उनलाई

पाँच दिनमा बनेका सेलीब्रेटी दुर्गा : बम फाल्ने आँट यसरी आयो उनलाई
दाङ । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङमा काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् ।   कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो । कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने,प्रहीले दिएको जिम्मेवारी पूरा ग...

कांग्रेसलाई देउवाकै क्षेत्रमा धक्का

कांग्रेसलाई देउवाकै क्षेत्रमा धक्का
डडेलधुरा । पार्टि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ । आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो । ७ स्थनीइ तह रहेको डडेलधुरामा कांगे्रसले अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पियो ।, यो खबर आज...

स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

काठमाडौँ ।  स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा स्थानीय सरकार आफैले गाउँ र नगरसभाबाट पारित गरेर तोक्न सक्ने भएका छन् ।  यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा निर्धारण गर्न लागेको जानकारी सार्वजनिक भएको थियो ।  मन्त्रालयले भने सेवा सुविधा केन्द्रबाट निर्धारण नभई स्थानीय तह आफैले निर्धारण गर्नुपर्ने जानकारी द...

यस्तो छ इनरुवा नगरपालिकाको ताजा अवस्था

यस्तो छ इनरुवा नगरपालिकाको ताजा अवस्था
इनरुवा नगरपालिकाको ताजा मत परिणाम मेयर । उपमेयर कांग्रेस ७०१४ । ६६५२ एमाले ५२९४ । ४९३४ नमस्ते १६९६ । १८२३ माओ ६२४ । ७८३ राप्रपा ९५ । ८० मसाल १३३ । ३०२        

एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन

एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन
काठमाण्डाै । प्रधानमन्त्री शेर बहादु रदेउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् । मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ । प्रधानमन्त्रीका स्वकी...

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
काठमाण्डाै । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ । गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको खबर आजको कारोबारमा छ । यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ । निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्या...
trusted online casino malaysia