सम्पर्कविहीन मतदान केन्द्र पाँच दिनको पैदल दूरीमा

सम्पर्कविहीन मतदान केन्द्र पाँच दिनको पैदल दूरीमा
बाजुरा। बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ । भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन् । ती म...

सीमापारिका मतदाता निर्णायक !

काठमाडौं, ८ असार । सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात भारतमा छन् । स्थानीयबासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याइ खानपान गराउन सक्छ, त्यही पार्टी विजयी हुनेछ । आजको कान्तिपुरमा खबर छ– प्रमुख दलका उम्मेद्वार जति घरदैलोमा व्यस्त छन्, त्यति नै पारिका भतदातालाई कहिले ल्याएर कहाँ र कस्तो मेजमानको साथ राख्न सकिन्छ भन्ने कसरतमा पनि छन् । कोसी गाउँपालिकामा...

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थान

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थान
काठमाडौं, ८ असार । मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसक...

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते
ललितपुर। ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो । महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल...

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने
काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ। आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो। ‘राजनीतिक परिस्थ...

आचार संहिताको ठाडो उल्लंघन-८ अर्ब ७१ करोड बाँडिँदै

काठमाडौँ। चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो। शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो। आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन ...

शिथिल हुँदै राजपा आन्दोलन : प्रवक्ता भन्छन् – आन्दोलन तुहिएको छैन

शिथिल हुँदै राजपा आन्दोलन : प्रवक्ता भन्छन् – आन्दोलन तुहिएको छैन
काठमाडौँ। निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो । राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।   तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, ‘हामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन ।’ आजको नेपाल समा...

सरकारी गाडी दुरूपयोग

सरकारी गाडी दुरूपयोग
काठमाडौँ। सुरक्षाको कारण देखाउँदै सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ। यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन। गृह मन्त्रालयले दुई वर्षयता २ सय भन्दा बढी गाडीलाई निजी नम्बर प्लेट राखेर सञ्चालन गर्न अनुमति दिएको छ। संवैधानिक निकाय तथा प्राय सबै मन्त्रालयका उच्च अधिकारीले रातो ...

प्रधानमन्त्री देउवाले बनाउन सकेनन ‘टिम’

प्रधानमन्त्री देउवाले बनाउन सकेनन ‘टिम’
काठमाडौँ। प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन्। सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएक...

दार्जीलिङ छाड्दै विद्यार्थी : ममताले बोलाएको बैठक बहिष्कार

दार्जीलिङ छाड्दै विद्यार्थी : ममताले बोलाएको बैठक बहिष्कार
दार्जीलिङ। गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाक...
trusted online casino malaysia