राजपालाई पार्टीभित्रै दबाब

राजपालाई पार्टीभित्रै दबाब
काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेतृत्वले दोस्रो चरणको चुनाव बिथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । रूपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरूले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् । रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमश: अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए । अघिल्ल...

जब आँखै अगाडि परिवारजस्तै गाईहरू जले…

जब आँखै अगाडि परिवारजस्तै गाईहरू जले…
काठमाण्डाै । गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ ।  रिमोटको यो अवस्था देखेर उनी भक्कानो छाडेर रून्छन्। गाई फार्मको शनिबारको भयानक दुर्घटनापछि बाबुरामका आँखा पनि सुकिसकेका छन् । हरेक गाईसँग भावनात्मक ...

विराटनगरका धेरै वडामा कांग्रेस र एमालेका बागी उम्मेदवार

विराटनगरका धेरै वडामा कांग्रेस र एमालेका बागी उम्मेदवार
विराटनगर / दोस्रो चरणको स्थानीयचुनावअन्तर्गत विराटनगरकाविभिन्न वडामा मुख्यदल कांग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा भएका छन्।  वडा नम्बर १० मा पार्टीका सबैभन्दा धेरै बागी उम्मेदवार खडा भएका छन्। एमालेले सर्वसम्मत रुपमा वडा अध्यक्षमा सिफारिस गरेर पठाएका माधवराज वाग्लेको ठाउँमा अर्जुन गिरीलाई उठाइएपछि वाग्लेले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। वाग्लेले भन...

चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो

चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो
काठमाण्डाै । विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् ।  अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्।  नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब...

राजधानी उपत्यकामा घरेलु कामदारको अभाव

राजधानी उपत्यकामा घरेलु कामदारको अभाव
काठमाडौं । उपत्यकामा घरेलु श्रमिक अभाव भएको एक अध्ययन प्रतिवेदन पाइएको छ । स्वतन्त्र अभियान तथा घरेलु श्रमिक मञ्चले संयुक्त रूपमा उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा यस्तो पाइएको हो । सो अध्ययन प्रतिवेदनअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, सूर्यविनायक र भक्तपुर नगरपालिका क्षेत्रका दुईजना रोजगारदातासँग घरेलु श्रमिकको आवश्यकता भए वा नभएको अध्ययन गरेको थियो ।  सो अध्ययनमा सहभागी...

कंगोमा दुर्इ नेपाली सैनिक घाइते

कंगोमा दुर्इ नेपाली सैनिक घाइते
काठमाडौं । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत कङ्गोमा कार्यरत दुई नेपाली सैनिक विद्रोहीको आक्रमणमा परी घाइते भएका छन् । सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।   जंगीअड्डाले घाइतेको परिचय खुलाएको छैन । तर, सैनिकस्रोतका अनुसार घाइते हुनेमा अमलदार रामहादुर कार्की र अर्जुन...

झडपमा एमाले कार्यकर्ताको मृत्यु

झडपमा एमाले कार्यकर्ताको मृत्यु
काठमाडौं  । वाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता छेदेदह गाउँपालिका–५ का ५० वर्षीय हंस रावतको ज्यान गएको छ । झडपमा घाइते भएर उपचारका लागि लैजाने क्रममा रावतको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै...

विखण्डनकारीलाई नेपाली सेनाले ठेगान लगाउने : यस्तो बन्यो रणनीति

विखण्डनकारीलाई नेपाली सेनाले ठेगान लगाउने : यस्तो बन्यो रणनीति
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो ।  जंग...

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए
दार्जिलिङ । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्।   शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जान...

विराटनगरमा कांग्रेस र एमालेलाई यसरी लाग्दै छ धक्का

विराटनगरमा कांग्रेस र एमालेलाई यसरी लाग्दै छ धक्का
विराटनगर । दोस्रो चरणको स्थानीयचुनावअन्तर्गत विराटनगरका विभिन्न वडामा मुख्यदल कांग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा भएका छन् ।वडा नम्बर १० मा पार्टीका सबैभन्दा धेरै बागी उम्मेदवार खडा भएका छन् ।   एमालेले सर्वसम्मत रुपमा वडा अध्यक्षमा सिफारिस गरेर पठाएका माधवराज वाग्लेको ठाउँमा अर्जुन गिरीलाई उठाइएपछि वाग्लेले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वाग्ले...
trusted online casino malaysia