एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड

एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड
काठमाडौं, ४ असार । ०७३ को एसइईमा २० विषयमा कुनै पनि परीक्षार्थीले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । ५३ विषयमा सञ्चालित परीक्षामा १९ ऐच्छिक र एक अनिवार्य विषयमा कसैले पनि ए प्लस ल्याएनन् । ९० र त्यसभन्दा माथिको प्राप्तांकलाई ए प्लस ग्रेड निर्धारण गरिएको छ । जसको ग्रेड प्वाइन्ट ४.० निर्धारण गरिएको छ । नौवटा ग्रेडमध्ये शून्यदेखि २० सम्मको प्राप्तांकलाई ई ग्रेड निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण का...

राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश–५ का तीन जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुमा निर्वाचन सार्न राष्ट्रिय नजता पार्टी नेपालले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । स्रोतका अनुसार तीन जिल्लामा निर्वाचन सार्न प्रस्ताव लिएर माओवादी केन्द्रका नेता मात्रिका यादवलाई समेत लिएर राजपा नेता महेन्द्रराय यादव प्रधानमन्त्री देउवालाई भेट्ना गएका थिए । तर, देउवाले निर्वाचन सार्ने कुरै न...

दोस्रो चरणको चुनावका लागि यी हुन् दलहरूबीच तालमेल भएका स्थानीय तह

दोस्रो चरणको चुनावका लागि यी हुन् दलहरूबीच तालमेल भएका स्थानीय तह
काठमाडौं, ४ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ । पहिलो चरणको निर्वाचनमा कतिपय ठा...

राजधानीमै सिआइबीको नक्कली कार्यालय ! सर्वसाधारण पक्राउ गर्दै, पैसा असुल्दै

राजधानीमै सिआइबीको नक्कली कार्यालय ! सर्वसाधारण पक्राउ गर्दै, पैसा असुल्दै
काठमाडौं, ४ असार । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । विगतमा पनि जेल परे...

विराटनगर एमालेमा विद्रोहको तयारी

काठमाडौं, ४ असार । विराटनगर महानगरपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेसँगै विराटनगर एमालेमा विद्रोहको तयारी भएको छ। एमाले अध्यक्ष केपी ओली र एमाले मोरङ अध्यक्ष तथा विराटनगर महानगरका मेयरका उम्मेद्वार विनोद ढकालले टिक वितरणमा एकलौटी गरेको भन्दै महानगरका विभिन्न वडामा विद्रोह गरेका एमाले कार्यकर्ताहरुले महानगरपालिकामा नै विद्रोहको तयारी गरेका छन् । वरिष्ठ नेता माधवकुमार ने...

फास्टट्याकको डीपीआर के गर्ने?

फास्टट्याकको डीपीआर के गर्ने?
काठमाडौं / काठमाडौंसँग तराई जोड्ने वैकल्पिक द्रूत मार्ग फास्ट ट्रयाक निर्माण कार्य अघि बढाउनका लागि नेपाली सेना कार्य क्षेत्रमा खटिइसकेको छ। फाष्टट्रयाक निर्माण र व्यवस्थापनको जिम्मा आफ्नो काँधमा आएपछि  सेना फिल्डमा  खटिएको नेपाली सेनाले जनाएको छ। ‘हामी फास्टट्रयाक निर्माणको सुरूआती चरणमा छौ,’ नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भने,‘ सुरूवाती चरणको क्रममा रहेकाले ट्रायक खोलिसकेपछि सडकको वर...

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ
दार्जिलिङ /  पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका क...

फेरि फुट्यो संघीय गठबन्धन

फेरि फुट्यो संघीय गठबन्धन
काठमाडौं / स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ  ।गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् । संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय  मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् । संघीय लोक...

उम्मेदवारी दर्ता आज

काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ ।विहान ८ देखि अपराहन्न ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुने छ । प्रमुख निर्वाचा आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको बताए ।आजको कान्तिपुर दैनिकमा ख...

उपभोक्ता चुसेर बोनस खाने निगमको दाउ

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन ।  राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यपाक शोषण गरेर बोनस खानका लागि न...
trusted online casino malaysia