गार्खाल्यान्ड आन्दोलन : चुलियो सरकारी दमन : सेनाको गोलीबाट तिनको मृत्यु

गार्खाल्यान्ड आन्दोलन : चुलियो सरकारी दमन : सेनाको गोलीबाट तिनको मृत्यु
झापा  / विद्यालय तहमाा बंगाला भाषलाई अनिवार्य गर्ने पश्चिम बंगाल रान्य रकारको निर्णयविरुद्ध आन्दोलन र्चिर्कएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ । यशक्रममा शनिवार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ । मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।...

आज ३३४ तहमा मनोनयन, यसरी हुँदै छ तयारी

आज ३३४ तहमा मनोनयन, यसरी हुँदै छ तयारी
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावमा निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारीसमेत दिएको छ । प्रदेश नं. १, ५ र ७ मा हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था पनि भरपर्दो बनाएको भन्दै आयोगले निर्धक्क भएर मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान ...

‘चुनावमा बुलेट प्रुफ ज्याकेट लगाएर हिँडें’

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले ‘बुलेट प्रुफ’ ज्याकेट लगाएर हिँडेको रहस्योद्घाटन गरेका छन् । गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले सो रहस्योद्घाटन गरेका हुन् । ‘द्वन्द्वकालमा मलाई पूर्वआइजिपी अच्युतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ एमाले कागेश्वरी मनोहरा–९ द्वारा आयोजित कार्यक्रममा नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन्...

यो हो काठमाडौं–चीन जोड्ने छोटो बाटो, सञ्चालनमा आउँदै

यो हो काठमाडौं–चीन जोड्ने छोटो बाटो, सञ्चालनमा आउँदै
काठमाडौं । काठमाडौंलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौं–रसुवागढी सडक (१२२ किमि) छिट्टै सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर)को ट्र्याक खोल्ने काम नेपाली सेनाले असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्च...

स्थानीय तहका पदाधिकारीका लागि बन्यो आचारसंहिता

स्थानीय तहका पदाधिकारीका लागि बन्यो आचारसंहिता
काठमाण्डाै । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि नमुना आचारसंहिता तयार पारेको छ। मन्त्रालयले आफूले तयार पारेको आचारसंहिता प्रयोगमा ल्याउन सबै गाउँपालिका र नगरपालिकालाई परिपत्रसमेत गरेको छ। स्थानीय तहको कानुन बनाउन सहयोग गर्ने उद्देश्यले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि नमुना आचारसंहिता तयार पारिएको मन्त्रालयको प्रवक्ता रुद्रसिंह तामाङले बता...

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै
काठमाण्डाै । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले भने, ‘संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष...

बीमा नगरी गुड्छन् संसदका गाडी : चालकले गरे यस्तो विरोध

काठमाण्डाै । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयोग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ। सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको भन्दै संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरे...

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा
काठमाण्डाै । कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ। ‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ। उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रो...

प्रधानमन्त्रीको जिल्लामा उम्मेदवार छनोटले खैलाबैला

डडेलधुरा।  प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनौट विवादले खेलाबैला मच्चिएको छ। विवाद कांग्रेस सभापति समेत रहेका देउवा समक्ष पुगे पनि समाधान हुन सकेको छैन्। जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल भएको छ। दुबै पक्ष देउवाको छत्रछायाँमा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनौटमा प...

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान
धनगढी । टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो । प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेश...
trusted online casino malaysia