एसईईमा सबैभन्दा धेरै अंक ल्याउने सैनामैनाका आदर्श पाण्डेय

एसईईमा सबैभन्दा धेरै अंक ल्याउने सैनामैनाका आदर्श पाण्डेय
रूपन्देही । शुक्रबार सार्वजनिक भएको एसर्ईई परीक्षामा रूपन्देही सैनामैनाका आदर्श पाण्डेय चार जीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएका छन् । सैनामैना–८ स्थित रामापुर रिभाइबल स्कुलका पाण्डेयले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेपछि खुसियाली छाएको छ । रूपन्देहीमा गत वर्ष पनि मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्रा समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् । विद्यालयका प्राचार...

निर्वाचन बिथोल्न राजपाका नेताहरू ५ नं. प्रदेशतिर लाग्ने

काठमाडौं । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।  त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरूमा जाने भएका छन् ।अाजकाे नेपाल समाचार पत्र दैन...

राजपा अझै असन्तुष्ट

राजपा अझै असन्तुष्ट
काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ । अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडाैँबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको हो । ‘अध्यक्षमण्डलको बैठ...

टिकट खोसिएपछि आत्महत्या

टिकट खोसिएपछि आत्महत्या
उदयपुर, २ असार । माओवादी केन्द्रका पूर्वउम्मेद्वारले बिहीबार विहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका १६ को खुला वडा सदस्यमा उम्मेद्वार बनेर टिकट खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् । श्रेष्ठ घरनजिकै रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिउको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।...

निर्वाचन सार्दा मधेस नै दुःखी, प्रदेश विकासमा पछाडि परिने चिन्ता

निर्वाचन सार्दा मधेस नै दुःखी, प्रदेश विकासमा पछाडि परिने चिन्ता
काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि मधेसमा नै असन्तुष्टि देखिएको छ । पटक–पटक मिति मात्रै सार्ने, तर निर्वाचनको प्रत्याभूति नहुने अवस्थाले मधेसमा असन्तुष्टि बढेको छ । प्रमुख दल मात्र होइन, फोरम र लोकतान्त्रिक फोरमसहितका दलमा आबद्ध स्थानीय नेता उम्मेदवारी पाउनेमा आश्वस्त थिए भने सर्वसाधारण मतदानका लागि उत्सुक थिए । तर, फेरि पनि निर्वाचन सरेको र सारिएको मितिमा पनि निर्वाचन ...

राजपामा दुई धार

राजपामा दुई धार
काठमाडौं, २ असार । स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको छ । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१,५ र ७ मा १४ असारमा नै निर्वाचन गर्ने सरकारको निर्णयसँगै राजपा अध्यक्ष मण्डलाका सदस्य दुई चिरामा विभाजित भएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव सरकारको निर्णयको आलोचना गर्दै सशक्त आन्दोलन गर्ने पक्षम...

उपेन्द्र यादवले भने– चुनाव सार्ने निर्णय मधेसका लागि घातक

उपेन्द्र यादवले भने– चुनाव सार्ने निर्णय मधेसका लागि घातक
काठमाडौं, २ असार । दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्य्र यादवले पनि विरोध गरेका छन् । यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्य्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् । यादवका प्रेस सल्लाहकार महेश चौरासियाले बिहीबार जारी गरको विज्ञप्तिमा भनेका छन्, ‘तीन चरणमा चुनाव ग...

प्रदेश नम्बर २ को निार्वचनअघि नै स्थानीय तहको संख्या थप्ने सहमती

प्रदेश नम्बर २ को निार्वचनअघि नै स्थानीय तहको संख्या थप्ने सहमती
काठमाडौं, २ असार । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो । असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दल...

न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन

काठमाडौं । दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ परेकाले साबिती बयान दिए पनि सामान्य तारेखमा छाडेको भन्दै पीडित परिवारले उनलाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् । मृतकका बाबु गोरे तामाङ र श्रीमती साङमाया ता...

सिस्नु र गिठ्ठा खाएर बाँच्छन् चेपाङ परिवार

सिस्नु र गिठ्ठा खाएर बाँच्छन् चेपाङ परिवार
काठमाडौं । दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन् । कन्दमूलमा बाँचेको बु्रसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने बु्रसबाङमा ३७ परिवार चेपाङको बसोवास छ । भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परे...
trusted online casino malaysia