एसईईको नतिजा आज आउँदै

एसईईको नतिजा आज आउँदै
भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रूपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार विहान सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिन...

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द
काठमाण्डाै । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ। बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्...

श्रममन्त्री मन्सुर भन्छन्– सम्पूर्ण ध्यान कतारमा लगाएका छौँ, नेपालीलाई समस्या छैन

श्रममन्त्री मन्सुर भन्छन्– सम्पूर्ण ध्यान कतारमा लगाएका छौँ, नेपालीलाई समस्या छैन
काठमाण्डाै । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन्। बिहीबार उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ। त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले...

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी
काठमाण्डाै । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ। सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम...

सत्तापक्ष र राजपा नेपालको बैठकमा यसरी भयो सहमति

सत्तापक्ष र राजपा नेपालको बैठकमा यसरी भयो सहमति
काठमाडौं । प्रदेश नम्बर २ को निर्वाचन स्थगित गर्ने गरी राजपा नेपाललाई सहमतिमा ल्याएको बिहीबारको बैठकको सुरुवातमा भने राजपा नेपालले अघिल्ला दिनजस्तै संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने अडान राखेको थियो । तर, प्रधानमन्त्रीसहित सत्तापक्षीय दलका नेताहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको भन्दै पटकपटक प्रतिबद्धता जनाएका थिए । बैठकको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर ...

सशस्त्रकाे डीआईजीमा पाँच सिफारिस : प्रजाभक्त, सञ्जय राणा र भरत श्रेष्ठ परेनन्

सशस्त्रकाे डीआईजीमा पाँच सिफारिस : प्रजाभक्त, सञ्जय राणा र भरत श्रेष्ठ परेनन्
काठमाण्डाै । सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रविण श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ रहेका छन् । डीआईजी बढुवा गर्न बढुवा समितिले २५ जेठमा सूचना प्रकाशित गरी तीन दिनभित्र सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगा...

दैलेख दुर्घटनाका प्रत्यक्षदर्शीको बयान : आफ्नै साथीको शव निकालेँ

दैलेख दुर्घटनाका प्रत्यक्षदर्शीको बयान : आफ्नै साथीको शव निकालेँ
काठमाडौं, १ असार । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र ...

अध्यागमनमा अमेरिकी सफ्टवेयर

अध्यागमनमा अमेरिकी सफ्टवेयर
काठमाडाैं, १ असार । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको जी टु जी कार्यक्रमअन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो । पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शं...

निर्वाचन सार्न आयोगले सहमति दिने संकेत !

काठमाडौं, १ असार । निर्वाचन अयोगले दलहरुबीच सहमति जुटेको अवस्थामा निर्वाचनको कार्यतालिका केही दिन सार्न सकिने संकेत गरेको छ । सरकारले आन्दोलनरत पक्षसँग सहमति जुटाउन १४ असारको निर्धारित निर्वाचन केही प्रदेशमा सार्ने वा आयोगले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मनोनयनको मिति हेरफेर गरेरै भए पनि आन्दोलनरत पक्षलाई समेटेरै अघि बढ्ने रणनीति बनाएपछि आयोगले कार्यतालिका अनुसार मनोनयनको मिति सार्न सकिने...

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई, बिहे गरेकी छोरीले पनि दिनुपर्ने

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई, बिहे गरेकी छोरीले पनि दिनुपर्ने
काठमाडौं, १ असार । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहे...
trusted online casino malaysia