बिपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा

बिपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा
काठमाडौं, १ असार । धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्काेट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ । भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले नयाँ...

लोकमानको मुद्दामा सर्वोच्चले भन्यो– ‘खिलराज नेतृत्वको निर्णय स्वेच्छाचारी’

लोकमानको मुद्दामा सर्वोच्चले भन्यो– ‘खिलराज नेतृत्वको निर्णय स्वेच्छाचारी’
काठमाडौं, १ असार । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गरेको छ । कार्कीको योग्यतासम्बन्धी मुद्दाको पूर्ण पाठमा सर्वोच्चले तत्कालीन संवैधानिक परिषद् र राजनीतिक संयन्त्रको निर्णयलाई गैरसंवैधानिक ठहर्‍याएको छ । प्रधानन्यायाधीशमा बहाल भएक...

सीके राउतद्वारा राजपासँग सहकार्य पहल

सीके राउतद्वारा राजपासँग सहकार्य पहल
काठमाडौं, १ असार । मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ । राजपा नेता महन्थ ठाकुरलाई प्रेष्ति एक पत्रमा निर्वाचन बहिस्कार गर्नुको साटो त्यसलाई प्रयोग गरी ‘कालो संविधान २०७३’ सदाका लागि फ्याँक्ने रणनीतिमा लाग्न आग्रह गरिएको छ । पत्रमा राउतले ५० प्रतिशतभन्दा बढी मत अ...

निर्वाचन झन् अन्योलमा

निर्वाचन झन् अन्योलमा
काठमाडौं, १ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्ने–नगर्नेमा सरकार द्विविधामा छ । निर्वाचनकै विषयमा छलफल गर्न सत्तारुढ, प्रमुख प्रतिपक्षी र राष्ट्रिय जनता पार्टी(राजपा)को बुधबार बसेको बैठक पनि विनानिष्कर्ष सकिएको छ । बैठकमा एमालेले कुनै पनि हालतमा चुनाव सार्न नसकिने र राजपा चुनाव सार्नैपर्ने अडानमा रहेपछि बैठक अनिर्णीत बनेको हो । दुई पक्षको अडानमा सरकार चेपुवामा परेको छ । राज...

पुर्वराजाको चिया बगानले १२ बर्ष सम्म पनि तिरेन कर

पुर्वराजाको चिया बगानले १२ बर्ष सम्म पनि तिरेन कर
विर्तामोड – पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ ।  आर्थिक बर्ष ०६२, ६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरापालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । आजको करोवार दैनिकमा खबर रहेकाे छ ।

त्रिविले शिुल्क निर्धारण नगर्दा मेडिकलका विद्यार्थी मर्कामा

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी/एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन्। परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य भइरहेको बताए। शु...

यस बर्षको मनसुन सुरु हुन केही दिन मात्र

यस बर्षको मनसुन सुरु हुन केही दिन मात्र
काठमाडौं – यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ । सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो । सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनको भनाइ छ । मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी ...

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं – छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रूप लिने सम्भावना बढेको छ। तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ। उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रो...

तीन अर्ब ६७ करोडमा बन्ने भयो धरहरा

तीन अर्ब ६७ करोडमा बन्ने भयो धरहरा
काठमाडौं – काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ । करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे...

अाठ सन्तानको पढाइ छुट्यो

अाठ सन्तानको पढाइ छुट्यो
काठमाडौं, ३० जेठ । सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन् ।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो । आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो । उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी...
trusted online casino malaysia