नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना

नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले संगठनमा देखिएका समस्या र चुनौती पहिचान गरी तीन दिनभित्र पठाउन मातहतका विभागलाई पत्राचार गरेको छ । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी मुख्यालय निरीक्षण गरेको भोलिपल्ट शुक्रबार सशस्त्रले मातहत निकायलाई पत्राचार गरेको हो ।   निरीक्षणका क्रममा गृहमन्त्री शर्माले संगठनभित्रका समस्या समाधानका लागि कानुनी र व्यावहारिक चुनौती भए पहिचान गर...

अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने

काठमाण्डाै । व्यवस्थापिका संसद्को विकास समितिले ट्राफिक नियम उल्लंघन जरिवानाबाट ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। भत्ताको लोभमा ट्राफिक प्रहरीले सवारीचालकलाई अनावश्यक दुःख दिएको गुनासो बढेको भन्दै शुक्रबार बसेको विकास समिति बैठकले सरकारलाई सो निर्देशन दिएको हो। सरकारले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको रकमको १५ प्रतिशत ट्राफिक प्रहरीलाई दिँदै आएको छ। ट्...

बर्षाैदेखिकाे श्रीमान श्रीमतीकाे सम्बन्ध निर्वाचनले यसरी छुटाइदियाे

बर्षाैदेखिकाे श्रीमान श्रीमतीकाे सम्बन्ध निर्वाचनले यसरी छुटाइदियाे
अछाम । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन्। तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ। कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन्। यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ।   ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ। निर्वाचन...

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाण्डाै । प्रमुख–अध्यक्षलाई काजमा पठाउनेसम्मको अधिकार, उपप्रमुख–उपाध्यक्षलाई खासै जिम्मेवारी छैन सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो। सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित हुने नगर प्रमुख, उ...

कांग्रेसले टुंगो लगायो अधिकांश ठाउँको उम्मेदवार, दाङमा विवाद

कांग्रेसले टुंगो लगायो अधिकांश ठाउँको उम्मेदवार, दाङमा विवाद
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक अन्यत्रका अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालय सानेपामा केही दिनयता निरन्तर बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाउन थालेको हो ।   कांग्रेसले प्रदेश नम्वर १ मा सोलु र मोरङबाहेक अन्य स्थानमा उम्मेदवार टुङ्गो लगाएको छ भने प्रदेश नम्बर पाँचअन्तर्गत दाङको ...

मधेसवादी दल कोही चुनाव जित्ने रणनीतिमा कोही बिथोल्ने तयारीमा

काठमाडौं । मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् ।नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गाउँ–गाउँ एवं बुथहरूमा निर्वाचन बिथोल्न समिति गठन गर्दै सशक्त आन्दोलनको तयारीमा जुटेको छ । ...

अमेरिकाबाट सात नेपाली निष्कासित

अमेरिकाबाट सात नेपाली निष्कासित
काठमाण्डाै । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निस्कासन गरेको छ। निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो।  जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका के...

के–के गर्न चाहन्छन् देउवा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेपछि सार्वजनिक क्षेत्रको सदाचार नीतिको मस्यौदा बनाई पेस गर्ने प्रस्ताव सदर गर्नुभएको छ । साथै प्रधानमन्त्री देउवाले नेपालको संविधानबमोजिम अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गर्ने कार्य अघि बढाउने निर्णय पनि गर्नुभयो ।  नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षताम...

‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

काठमाण्डाै । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन जनसत्ताको लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन्। हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ अघि ब...

देउवाले यसरी मिलाउँदैछन् मन्त्रालय भागवण्डा

देउवाले यसरी मिलाउँदैछन् मन्त्रालय भागवण्डा
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन्। त्यसैको कसरतमा जुटेका देउवाले बुधबार सानो आकारको मन्त्रिमण्डल बनाएका हुन्। मन्त्रालयको टुंगो लागेपछि आफ्नो पक्षमा मतदान गर्ने राजनीतिक दलहरुलाई समेटेर सरकार विस्तार गर्ने तयारी भएको देउवा निकट स्रोतले बतायो।   बुधबार देउवाले आफ्...
trusted online casino malaysia