कतै ससुरा–बुहारी, कतै दाजु–भाइ भिड्दै

गुल्मी / गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा – बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ ।इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार बनाएको छ । अर्कातर्फ गुल्मीकै मुसीकोट नगारपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग...

गर्भ तुहाएको झोकमा हत्या

गर्भ तुहाएको झोकमा हत्या
काठमाडौं /  डेढ महिनाअघि गंगाहिटिमा मारिएकी २३ बर्षीया सञ्चिता पाख्रिनको हत्या हुनुको पछाडी गर्भ तुहाउने कारण रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको प्रेमी २४ बर्षीय प्रशान्त तामाङ पक्राउ परेपछि हत्याको कारण खुलेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पाख्रिन र तामाङबीच विवाह नभए पनि उनीहरु एकै कोठामा बस्ने गरेको र सञ्चिता गर्भवती भएपछि विवाह...

देउवाको क्याबिनेटमा ‘गुट’ को बास्ना : अर्थमन्त्रीलाई यस्ता–यस्ता आक्षेप

देउवाको क्याबिनेटमा ‘गुट’ को बास्ना : अर्थमन्त्रीलाई यस्ता–यस्ता आक्षेप
काठमाडौं । कुशल राजनीतिक खेलाडीका रुपमा परिचिति नेपाली कांग्रेसका सभापति एवम् नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेसँगै अपेक्षाहरू बढ्नु स्वभाविक हो । दोस्रो संविधानसभाबाट पहिलो दल बन्न पुगेको कांग्रेस र कांग्रेसका नेताहरूमाथि जनताको विश्वास छ । त्यही विश्वासका कारण अहिले पनि कांग्रेसको संगठन अन्य वामपन्थी दलहरूको जस्तो बलियो नहुँदा नहुँदै पनि निर्वाचनका बेला राम्रो मत ल्याएर...

असार १४ अघि फेरि मन्त्रिपरिषद विस्तार

काठमाडौं । सरकारले असार १४ अघि केही मन्त्री थप गर्ने तयारी गरेको छ । सरकारलाई समर्थन गरेका दललाई सहभागी गराउने र कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट पनि केही मन्त्री थप गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, मन्त्रिमण्डलले पूर्णता भने असार १४ को स्थानीय तह चुनावपछि मात्रै पाउने भएको छ । दलबीच मन्त्रालयको भागबन्धडा अझै मिलिसकेको छैन । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने टु...

दर्ता नभएका कन्सलटेन्सीमाथि पुनः कारबाहीको तयारी

दर्ता नभएका कन्सलटेन्सीमाथि पुनः कारबाहीको तयारी
काठमाडौं । सरकारले शैक्षिक परामर्श संस्था सञ्चालनका लागि एक लाख धरौटी राख्नुपर्ने नियम बनाएपछि परामर्श प्रदान गर्ने संस्थाहरु व्यवस्थित हुने भएका छन् । सरकारले पारित गरेको शिक्षा नियमावलीले कम्तीमा एक लाख रुपैयाँ धरौटी राख्नु पर्ने उल्लेख गरिएको शिक्षा मन्त्रालय शैक्षिक परामर्श प्रमाणिकरण शाखाले जनाएको छ ।   परामर्श संस्थालाई व्यवस्थित गर्नका लागि धरौटी आवश्यक देखिएको भन्दै यसअघि सरकारले २ लाख घ...

गगन थापा केजरीवाल बन्न खोज्दा…

गगन थापा केजरीवाल बन्न खोज्दा…
काठमाडौं, २४ जेठ । गगन थापाले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवल बन्न खोज्दा अहिले एक सय ४१ युवा रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । स्वास्थ्य मन्त्रालय छाड्नुअघि गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रीको रुपमा गरेका कामहरु बयान गराउँदै पत्नीलाई रुन लगए, अनलाइनहरुमा फोटो पनि हाल्न लगाए । तर, दिनैपिच्छे टेकुमा गगन सराप्दै रुने यी एक सय ४१ युवाको आँशु भने अनलाइनहरुले अहिलेसम्म भेटेका छैनन् । मन...

देउवाको शपथ आज पौने २ बजे, अाजै सानो मन्त्रीमण्डल

देउवाको शपथ आज पौने २ बजे, अाजै सानो मन्त्रीमण्डल
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न पौने दुई बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनका निजी सचिव केशवराज जोशीका अनुसार बुधबार दिउँसो पौने दुई बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ कार्यक्रम राखिएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै बुधबारै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम तय भएको छ । आज सानो मन्त्रि...

मन्त्रीका विषयमा फोरममा विवाद, गच्छदार उपप्रधानमन्त्री बन्ने

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मधेस केन्द्रित दल फोरम लोकतान्त्रिक सहभागी हुने निश्चित भएको छ।पार्टी स्रोतका अनुसार फोरम नेपालबाट अध्यष विजय गच्छदार नै सरकारमा जाने भएका छन् । उनले उपप्रधानमन्त्रीसहित यसअघिकै मन्त्रालय स्थानीय विकासमा दाबी गरेका छन् । त्यसबाहेक अरु दुई मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने सहमति भएको स्रोतको भनाइ छ । यसअघिकै सरकारक...

ज्योतिषले यसरी हेरे देउवाको जोखना

ज्योतिषले यसरी हेरे देउवाको जोखना
काठमाडौं, २४ जेठ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालार्इ चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी तन्त्रमन्त्र, धामी–झाँक्री, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन । दशै औंलामा औंठी लगाएको पनि देखिएकै हो ।...

मन्त्री बन्न जसलाई छ मन

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री बन्ने हतारोमा शेरबहादुर देउवाले मधेसकेन्द्रित दललाई हिजो बिहान अर्को लिखत बुझाएका छन् । असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनआसपास प्रदेश नं. २ मा निकायहरु थप गर्ने आशयसहितको पत्र हिजो ती दलले बुझेपछि उनका पक्षमा मतदान भएको हो ।  त्यस्तै, संविधान संशोधनलाई अघि बढाइने अर्को शर्त छ । तर, कानुनतः प्रक्रिया अगाडि गइसकेको अवस्थामा निर्वाचन हुने भनिएका निकायल...
trusted online casino malaysia