केन्द्रका सांसदले ६ कराेड लिँदा हामी टुलुटुलु हेरेर बस्नु उचित हाेइन : प्रदेश सांसद
बुटवल । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले केन्द्र सरकारले प्रदेश र संघीय सांसदबीच विभेद गरेको गुनासो गरेका छन्। संसद विकास कोषको बिषयलाई लिएर प्रदेशसभा सदस्यले संघीय सांसदलाई दिने भनिएको संसद विकास कोष या त खारेज गर्नुपर्ने नभए प्रदेश सांसदलाई पनि दिनुपर्ने माग अघि सारे।
‘प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदले ६ करोड लिएर आफ्नो क्षेत्रमा रमाउँदा प्रदेशसभा सदस्य टुलुटुलु बसेर हेर्ने अवस्था कदापी ...












