दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दैछ वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दैछ वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन
काठमाण्डाै । तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए।  नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै छ। दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ। दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ। संग्रहालयका...

जनप्रतिनिधिको तलबभत्ता अझै टुंगो लागेन : यस्तो छ प्रस्तावित तलब

काठमाण्डाै । स्थानीय तहमा निर्वाचित पदाधिकारीले तलबभत्ता पाउने भनिए पनि संघीय मामिला तथा स्थानीय मन्त्रालयले राखेको उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छैन । राज्यकोषमा व्ययभार पर्ने निर्णय गर्दा अर्थको सहमति लिनुपर्छ । बजेट निर्माणको दबाबमा भएकाले तलबभत्ताको प्रस्तावमा छलफल गर्न नपाएको उल्लेख गर्दै अर्थसचिव शान्तराज सुवेदीले अब छलफल गरी यसबारे निर्णय लिने जानकारी दिए। अर्थका अधिकारी ...

हातमा पावर भएपछि सरकारी गाडीलार्इ यसरी निजि बनाए यि मन्त्रीले

काठमाण्डाै । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।परराष्ट्रमन्त्री भएपछि उनले दुई वटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीन वटा सरकारी गाडी प्रयोग गरिरहेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गर...

अान्दाेलन त्यागेर घोषणापत्र तयारीमा जुट्यो राजपा

अान्दाेलन त्यागेर घोषणापत्र तयारीमा जुट्यो राजपा
काठमाण्डाै । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ।  राजपाले बिहिबार  अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोह्यो। संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो स...

एमाले अध्यक्ष ओलीलाई खुला पत्र

एमाले अध्यक्ष ओलीलाई खुला पत्र
आदरणीय केपी ओलीजी, स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित प्रचार युद्धका हिस्सा हुन् भन्ने प्रस्ट छ । निर्वाचनमा राजनीतिक अभियान चलाइन्छन् र प्रचार–युद्ध पनि हुन्छ...

कोठाभित्र २५ र २२ वर्षीया दम्पत्ति यस्तो अवस्थामा भेटिए

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन् । उनीहरूलाई बिहीबार कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा तामाङलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको तथा बस्नेतलाई कोठाको ओछ्यानमा मृत अवस्थामा फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...

मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री?

काठमाण्डाै । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्। दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी केन्द्रले लिने गरी समझदारी समेत भएको छ। अर्थ र गृह मन्त्रालय हेरफेर भएप नि अधिका...

पाँच पार्टीका एउटै ‘पदमबहादुर’

काठमाडौं, १८ जेठ । यस पटकको स्थानीय तहको निर्वाचनमा अछाममा एउटै नामको व्यक्ति उम्मेदवार बन्ने क्रम बढेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ८ को हत्तिकोटमा प्रमुख तीन दलका वडा अध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर साउद नामका बनेको खबर बाहिर आएसँगै अछामकै अर्को तुर्माखाँद गाउँपालिकामा पनि यस्तै भेटिएको छ । तुर्माखाँद गाउँपालिकाको प्रमुख पदमा तीन दलले टिकट दिएका व्यक्ति, वडा नम्बर ३ भैरवस्थानको वडा अध्य...

एलइडी बल्ब किन्न सर्वोच्चद्वारा बाटो खुला

काठमाडौं, १८ जेठ । भारतबाट दुई करोड थान एलइडी बल्ब किन्ने तयारी गरेको नेपाल विद्युत् प्राधिकरणलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्राधिकरणलाई सहज भएको हो । सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र मिरा खतिवडाको संयुक्त इजलासले बुधबार रिटमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । यसअघि पनि ५ जेठ...

निर्वाचनमा सहभागी हुन राजपा तयार

निर्वाचनमा सहभागी हुन राजपा तयार
काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो । ‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन् । अब ए...
trusted online casino malaysia