प्रधानमन्त्री प्रचण्डलाई माअोवादी सांसदहरूका यस्तो प्रश्न

प्रधानमन्त्री प्रचण्डलाई माअोवादी सांसदहरूका यस्तो प्रश्न
काठमाडौं, १८ जेठ । माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको माओवादी केन्द्रको निष्कर्ष छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरूले स्थानीय निर्वाचनको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले सरकारले गरेका कामलाई जनस्तरमा पुर्या...

आफ्नो पक्षमा बहुमत पुग्नेमा देउवा ढुक्क, यस्तो छ संसदको अंकगणित

काठमाडौं, १८ जेठ । कांग्रेस सभापति शेरबहादर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् । संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री न...

बहुमतीय सरकार गठनको अाह्वान हुँदै, बहुमतीय प्रक्रियाबाट यसरी चुनिन्छन् प्रधानमन्त्री

बहुमतीय सरकार गठनको अाह्वान हुँदै, बहुमतीय प्रक्रियाबाट यसरी चुनिन्छन् प्रधानमन्त्री
काठमाडौं, १८ जेठ । दलहरूबीच सरकार गठनमा सहमति नजुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा बहुमतीय प्रक्रियाका सुरु गर्न बिहीबार आह्वान गर्ने भएकी छिन् । राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिइएको सात दिनको समय बुधबार सकिएको छ । राष्ट्रपति भण्डारीले प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने नौ दलका नेतालाई बुधबार शीतलनिवासमा बोलाएर सहमतीय सरकार गठनको प्रयासबारे जानकारी लिएकी थिइन् । तर, छलफ...

४१ सय सडक आयोजना एकैपटक गाउँमा

काठमाडौं, १८ जेठ । राजनीतिक दबाब र प्रभावमा समावेश हुने गरेका ४ हजार १ सयवटा सडक आयोजना स्थानीय तहबाट कार्यान्वयन हुने भउका छन् । मन्त्री र प्रभावशाली नेताको दबाबमा ८ लाख र ४ लाख रुपैयाँ बजेट परेका ती आयोजना अब तल्लो तहमा पुगेका हुन् । अर्थ मन्त्रालयका अनुसार ८ लाख रुपैयाँ बजेट परेका २२ सय र ४ लाख रुपैयाँ बजेट परेका १९ सय आयोजना कार्यान्वयनमा थिए ।बर्सेनि बजेट माग हुने, तर कार्यान्वयन नहुने ती आय...

गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुन नदिन सर्वाेच्चमा रिट

गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुन नदिन सर्वाेच्चमा रिट
काठमाण्डाै । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो ।   पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारम...

हतारको निर्णयले ६ अर्बको भार बाेकायाे

हतारको निर्णयले ६ अर्बको भार बाेकायाे
काठमाण्डाै । स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ। सुरक्षा योजना अनुसार दुई चरणमा निर्वाचन गर्द सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नु पर्दैनथ्यो । एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन।  एकै चरणमा निर्वाचन गर्दा २ लाख २६ हजार सुरक्षाकर्मी आवश्यक पर्ने ...

एनसेलले यसरी पायो फोरजी

एनसेलले यसरी पायो फोरजी
काठमाण्डाै । पुँजीगत लाभकर नतिरी फोरजी अनुमति नदिनु भन्ने संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिए पनि त्यसको भाषागत कमजोरीका कारण एनसेलले सेवा सञ्चालन गर्न पाउने भएको छ। लेखाले पछिल्लो निर्देशनमा ‘फोरजीलगायत थप सेवाका लागि फ्रिक्वेन्सी वितरण नगर्नु’ भन्ने निर्देशन दिएको थियो। तर, दूरसञ्चार प्राधिकरणले उसलाई ‘पुरानै फ्रिक्वेन्सी’ मा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन घुमाउरो बाटोबाट अनुमति ...

राष्ट्रपतिले भनिन्- चुनावको मुखमा प्रधानमन्त्री नफेरौं

राष्ट्रपतिले भनिन्- चुनावको मुखमा प्रधानमन्त्री नफेरौं
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्। उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन। एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ।’ राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा...

बहसमा नआउने वकिलमाथि कारबाही!

काठमाण्डाै । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ।वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ। मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ। मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ...

भरतपुरमा नष्ट मतपत्र यकिन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको भन्दै यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने बेहोरा उल्लेख भए पनि के कति सङ्ख्यामा मतपत्र न...
trusted online casino malaysia