कठिन बन्दै निर्वाचन , चुनाव गराएर संविधान कार्यान्वयन गर्न ठूलो च्यालेन्ज : प्रधानमन्त्री
काठमाडौं, ३ फागुन । आगामी जेठभित्र स्थानीय तहको निर्वाचनसहित निर्धारित मितिमा तीन तहको निर्वाचन गराउन कठिन देखिन थालेको छ । चैतभित्र स्थानीय निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले अबको केही दिनभित्र अप्रत्यासित रूपमा निर्वाचन मिति घोषणा, निर्वाचनसम्बन्धी कानुन पारित, कुन निर्वाचन भन्ने निक्र्योल तथा स्थानीय तहको विवाद टुंगो लगाउन नसके जे...








