यसकारण हुन सकेन नयाँ आईजीपी नियुक्ति

यसकारण हुन सकेन नयाँ आईजीपी नियुक्ति
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने विषयमा एकमत हुन नसक्दा बिहीबारको मन्त्री परिषदबैठकबाट प्रहरी प्रमुखको विषयमा कुनै निर्णय हुन सकेन ।सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेपाल प्रहरीको नयाँ प्रमुख कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि मन्त्री परिषदको बिहीबारको नियमित बैठकले सो बारे कुनै निर्णय गर्न नसकेको हो ...

सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग

सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग
काठमाडौं, २७ माघ । एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन् । मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई थाँती राखेर भवन उद्घाटनका नाममा निस्...

दूधबाट दैनिक ८० हजार आम्दानी

दूधबाट दैनिक ८० हजार आम्दानी
काठमाडौं, २७ माघ । देशमै रोजगारको अवसर नभएको भन्दै युवा विदेश पलायन हुने क्रम तीव्र छ । तर, रुपन्देहीका शशी पौडेल गाईको दूध बेचेरै दैनिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।विगत आठ वर्षदेखि गाई पाल्दै आएका उनले रुपन्देही तिलोत्तमा नगरपालिकाको टिकुलीगढमा गाई फार्म सञ्चालन गरिरहेका छन् । पौडेलको फर्ममा अहिले पाँच सयको हाराहारीमा गाई छन् । गाई फार्मको नाम ‘लुम्बिनी प्रोडक्टस एन्ड रिसर्च सेन्टर’...

दाताले पैसा दिएनन्, पुनर्निर्माण प्रभावित

दाताले पैसा दिएनन्, पुनर्निर्माण प्रभावित
काठमाडौं, २७ माघ । भूकम्प पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माण प्रभावित भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार संसद्को लेखा समितिलाई दाताहरूबाट व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा पुनर्निर्माण प्रभावित भएको जानकारी गराएको हो । भारत सरकार तथा भारतीय एक्जिम बैंकबाट प्रा...

यस्तो छ भारत र चीनसँगको उपलब्धिहरू

यस्तो छ भारत र चीनसँगको उपलब्धिहरू
काठमाडौं, २७ माघ । नेपालको छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धबारे अाजको नयाँ पत्रिकामा खबर छ– भारतसँग उपलब्धि भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति  तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय  विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजन...

राप्रपामा विवाद, थापा र राणा पक्षका बेग्लाबेग्लै अधिवेशन

राप्रपामा विवाद, थापा र राणा पक्षका बेग्लाबेग्लै अधिवेशन
काठमाडौं, २७ माघ । राप्रपाको कपिलबस्तु जिल्ला अधिवेशन बेग्लाबेग्लै ठाउँमा भएको छ । एउटै अध्यक्ष बनाउनका लागि बोलाइएको संयुक्त अधिवेशन फरक–फरक ठाउँमा गरेर दुई अध्यक्ष चुनिएका हुन् । कमल थापा पक्षले वाणगंगा जलउपभोक्ता सिँचाइको सभाकक्ष र पशुपतिशमशेर राणा पक्षले बालमन्दिरमा अधिवेशन गरेर अध्यक्ष चयन गरेका छन् । सुरुमा दुवै पक्षले ५ सदस्यीय निर्वाचन समिति गठन गरे पनि पछि छुट्टाछुट्टै समिति गठन गरेका थ...

१५ वर्षदेखि हराएको छोरा फेसबुकमा भेटिएपछि…

१५ वर्षदेखि हराएको छोरा फेसबुकमा भेटिएपछि…
काठमाडौं, २७ माघ । प्यूठान, खुङ ९ सुन्दरमेलाका चेतमान थापा १५ वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । छोरा हराएको भन्दै बाआमाले पनि माया मारिसकेका थिए । मंगलबार अकास्मात फेसबुकमार्फत छोरा सम्पर्कमा आएपछि थापा परिवारमा खुसीको सीमै छैन । परिवारका सबै सदस्य घरमा भेला भएर खुसियाली साटासाट गरे । चेतमानका भाइ एलबी थापासँग फेसबुकमार्फत सम्पर्क भभएको हो । त्यसपछि दुई भाईले फोनमा कुरा गरेका थिए । ‘लामो समयद...

‘कार्कीमाथि छानबिन र कारवाही हुनुपर्छ’: महाअभियोग उपसमिति

काठमाडौं / सदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । संसद्‍मा कार्कीविरुद्ध महाअभियोग लगाउन दर्ता भएको प्रस्तावमाथिको छानबिनका क्रममा उपसमितिले प्रतिवेदन तयार गरेको  छ ।  कार्कीले अख्तियार प्रमुख हुँदा नेपालको संविधान, प्रचलित क...

घातक एसिड बजारमा खुलमखुला बिक्री : उजुरी नअाउन्जेल केहि गर्न सक्दैनाै – प्रहरी

घातक एसिड बजारमा खुलमखुला बिक्री : उजुरी नअाउन्जेल केहि गर्न सक्दैनाै – प्रहरी
काठमाण्डौं । ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ । विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रको रुपमा प्रयोग हुन थालेपछि यसको विक्री वितरणमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको छ ।क...

श्रीमतीलार्इ चक्कु देखाएर धम्क्याउदा …

श्रीमतीलार्इ चक्कु देखाएर धम्क्याउदा …
लन्डन । आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको छ ।हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए । गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रह...
trusted online casino malaysia