बिग्रिएका फोनबाट ओलम्पिक पदक

बिग्रिएका फोनबाट ओलम्पिक पदक
काठमाडौं, २६ माघ । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुन् ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ ।  खेलकूदलाई वातावरणमैत्री बनाउन ओलम्कि आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन् । ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । ...

डन दीपक मनांगे राप्रपाको अध्यक्ष निर्वाचित

डन दीपक मनांगे राप्रपाको अध्यक्ष निर्वाचित
काठमाडौं, २६ माघ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो । प्रवक्ता श्रेष्ठले कानुनले ...

फिल्डमै नभएको जग्गा बिक्री

बुटवल / हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ ।नापी कार्यालय रुपन्देहीले फिल्डमा नभएको भन्दै रोकेको जग्गा विक्री गर्ने तीनजनाविरुद्ध मुद्दा दायर भएको हो । सिनपा ९ का रमेश कोइराला, विष्णुप्रसाद चौधरी र महेश केसीले जालसावी गरी जग्गा विक्री गरेको प्रहरीको दावी छ ।उनीहरुले फिल्डमा नभएको र नापी कार्यालयले ...

सलाम नगर्दा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर कुटे

सलाम नगर्दा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर कुटे
तुलसीपुर । जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कुटपिट गरेको हवल्दार डिसीले बताए । ...

सुन तस्करी काण्ड : नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

काठमाडौं । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपाल...

भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काइने

भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काइने
काठमाण्डाै । भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ। सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्...

अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी : ह्याकिङ हुन्छ कि हुँदैन ?

अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी : ह्याकिङ हुन्छ कि हुँदैन ?
काठमाडौं / निर्वाचन आयोगले अबको निर्वाचनमा विद्युतीय यन्त्र प्रयोगको तयारी गरेको छ । आयोगले कम्तीमा एउटा प्रदेशमा विद्युतीय यन्त्रबाट मतदान गराउन सकिनेबारे दल र सरकारसँग छलफल गरिरहेको छ ।आयोगले दलका शीर्ष नेतालाई विद्युतीय यन्त्रबारे मंगलबार जानकारी गराउँदै नमुना मतदान पनि गराएको छ । आयोगले प्रदर्शनी गराएको विद्युतीय यन्त्रलाई ‘स्मार्टम्याटिक’ भनिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयो...

कल डिटेलमा सर्वोच्चको अंकुश : अदालतको आदेशविना हेर्न नपाइने

कल डिटेलमा सर्वोच्चको अंकुश : अदालतको आदेशविना हेर्न नपाइने
काठमाडौं । सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको छ । अनुसन्धानको नाममा व्यक्तिको कल डिटेल हेर्ने कार्य गोपनीयताको हकविपरीत भएको दाबीसहित परेको एउटा रिट निवेदनमा भएको पूर्ण आदेशमा कल डिटेल लिने र दिने दुवै कार्यलाई अदालतले गैरकानुनी कदम भनेको हो । सर्वोच्च अदालतका तत्कालीन प्...

दीपेन्द्रकी पूर्व प्रेमिका देवयानी राणा प्रतिनिधि बन्न सकिनन्

दीपेन्द्रकी पूर्व प्रेमिका देवयानी राणा प्रतिनिधि बन्न सकिनन्
चरिकोट । राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् ।पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए । खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य...

संशोधनमा फेरि संशोधन : स्थानीय चुनाव सम्भव नहुने ठहर

संशोधनमा फेरि संशोधन : स्थानीय चुनाव सम्भव नहुने ठहर
प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँदे संशोधन प्रस्तावको सबैभन्दा बढी विरोध भएको प्रदेश सीमांकनका विषयमा केही हेरफेर गर्ने गरी संशोधनमा पूरक प्रस्ताव तयारी सुरु भएको छ । ४ र ५ नम्बर प्रदेशको सीमांकन हेरफेर हुने गरी सरकारले पेस गरेको उक्त प्रस्तावको चर्को विरोध भएको र यथास्थितिमा पारित हुने सम्भावना कम हुन थालेपछि केही जिल्ला हेरफेर गरी प्रस्ताव संशोधन गर्ने गरी पूरक प्रस्ताव दर्ता गर्ने त...
trusted online casino malaysia