हिटलरको जन्मघर भत्काइने

हिटलरको जन्मघर भत्काइने
भियना। विवादका बीच अस्ट्रिया सरकारले जर्मनीका तत्कालीन तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अस्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपि, सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो । यो भवन नाजीहरूको केन्द्रबिन्दु वा पुजनीयस्...

थाई राजकुमारको गद्दी अरोहण संकटमा, आमा नै विपक्षमा

थाई राजकुमारको गद्दी अरोहण संकटमा, आमा नै विपक्षमा
बैंकक। थाइल्यान्डका राजकुमार महावजिरोलोन्कोर्नको गद्दी आरोहण तत्काल नहुने देखिन्छ । थाइल्यान्डका सरकारी अधिकारीहरुले रजकुमार वजिरोलोन्कोर्न गद्दी सम्हाल्ने अवस्थामा नरहेको जानकारी दिएका छन् । गत साता राजा भूमिबोलको निधनपछि वजिरोलोन्कोर्नलाई उत्तराधिकारीका रुपमा हेरिएको छ । तर, राजकुमार वजिरोलोन्कोर्न मर्यादाविपरीत काम गर्न रुचाउने र महिलासँग बढी समय बिताउने भएकाले तत्कालै गद्दी आरोहण सम्भव नभएको ...

ऋण दिने पैसा छैन बैंकसँग

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा थप ऋण प्रवाह गर्न पैसा नभएपछि केही बैंकले कर्जा प्रवाह नै स्थगित गर्न थालेका छन् । पुँजी पर्याप्तता अनुपात कायम गर्न नसक्दा केही बैंकले दसैंअघिदेखि नै थप कर्जा प्रवाहमा रोक लगाएको सम्बद्ध बैंकरहरुले बताए । बैंकरहरुले यसबारे औपचारिक रुपमा स्वीकार नगरे पनि विभिन्न कारणले कात्तिकअघि कर्जा दिन नसक्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् । करिब तीन साताअघिदेखि नै केही...

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत
काठमाडौँ / तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।  ०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड...

टेलिकमको फोरजी मंसिरबाट

टेलिकमको फोरजी मंसिरबाट
काठमाडौँ । नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,...

३ वर्षपछि भुटानी शरणार्थी शिविर बन्द हुने

३ वर्षपछि भुटानी शरणार्थी शिविर बन्द हुने
काठमाडौँ / शरणार्थीसम्बन्धी संयुक्त संघसंघीय उच्च आयोग युएनएचसिआरले २०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ।तर भुटान सरकारले नेपालमा रहेका करिव १५ हजार शरणार्थी फिर्ता लिन इन्कार गरेको छ।  युएनएचसिआरले भुटानी शरणार्थीलाई ४७ सालदेखि सहयोग गर्दै आएको छ। तर अबका ३ वर्षपछि सहयोग गर्न नसक्ने उसले जनाएको छ। यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र...

स्थानीय तह साढे ७ सय

स्थानीय तह साढे ७ सय
काठमाडौं। सरकारले पुनःसंरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुनःसंरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुनःसंरचनाका आधारमा परिमार्जन गर्दै संख्या बढाउन लागेको हो । आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ । अन्तिम निर्णय गर्न बाँकी रहेकाले संख्या सामान्य थपघट हुने...

पूर्वराजा ज्ञानेन्द्रले बुझाएका दस्ताबेज गायब !

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् । आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोेटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताए...

सोखले हिरासतमा पुर्यायो

सोखले हिरासतमा पुर्यायो
भक्तपुर। भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्स म्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । उनको सोखले ४ महिनायता सवारीधनी तथा प्रहरीले निकै दुःख पाए । भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्...

अब युरो फोर मापदण्डको इन्धन

काठमाडौं / नेपालीले केही समयभित्रै युरने फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्। नेपाल आयल निगमले युरो फोर बीएसफोर मापदण्डको इन्धन डिजेल र पेट्रोल भारतबाट भित्र्याउने तयारी गरेको छ।  यसका लागि २ मुलुकबीच सैद्धान्तिक सहमति भइसकेका छन् । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ।
trusted online casino malaysia