राष्ट्रपति–पूर्वराष्ट्रपति पारिवारिक साइनोमा

राष्ट्रपति–पूर्वराष्ट्रपति पारिवारिक साइनोमा
काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ । अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण ...

१५ किलोमिटर पार गर्न दुई दिन !

१५ किलोमिटर पार गर्न दुई दिन !
संखुवासभा । राजमार्ग र ग्रामीण सडक खाल्डाखुल्डीसँगै हिलाम्मे भएपछि दुई महिनादेखि सहज रुपमा गाडी चल्न सकेका छैनन् । दैनिक सयौं यात्रु समस्या भोग्न बाध्य छन् । यात्रु नै सडक मर्मतमा जुट्छन्, गाडी ठेल्छन्, अनि गन्तव्यमा पुग्न कोशिस गर्छन् । मोसम र सडकको अवस्था ख्याल नगरी जथाभावी सडक खन्दाको परिणाम हो यो। राज्यको असारे विकास प्रवृत्तिले बजेट फ्रिज हुने भन्दै रातारात सडक भत्काउने र रंग्याउने काम गरेपछ...

कार्कीको म्याद तामेली अझै भएन

कार्कीको म्याद तामेली अझै भएन
काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेश दिएको एक महिना बित्दा पनि ‘ठेगाना पत्ता लगाउन नसकेको’ भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन । म्याद बुझ्न ढिलाइ गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीले विदेश भ्रमणकै दौरानमा थप बिदा स्वीकृत गराइसकेका छन्...

हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ

काठमाडौं। तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् ।केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ ।यो तथ्यांक अनु...

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा
भैरहवा । विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्धेश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ । गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, संग्रहालय लगायतका संरचनाको काम पूरा ...

मुआब्जा विवादले चिलिमे–त्रिशूली प्रसारणलाइनको निर्माण अन्योलमा

मुआब्जा विवादले चिलिमे–त्रिशूली प्रसारणलाइनको निर्माण अन्योलमा
काठमाण्डाै । नुवाकोटःरसुवाको गोल्जुङ–२ थम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको सवस्टेसन निर्माण जग्गाको मुआब्जा विवादले अन्योलमा परेको छ । सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दाबी गरेका छन् ।  उनले चिलिमे विद्युत् कम्पनीमार्फत निर्माणाधीन रहेको चार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नुवाकोटको प...

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने
काठमाडौं । सरकारी अस्पतालमा अब आफ्नो छुट्टै औषधि पसल सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य मन्त्रालये अनिवार्य रुपमा अस्पताल आफैंले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नेपर्ने हुन्छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालमा फार्मेसि सञ्चालनमा ल्याउन आदेश दिइसेको बताइएकाे छ ।यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्...

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी
काठमाडौं । दशैंको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटा...

पटका ल्याए तिहारसम्मै हिरासतमा बास

पटका ल्याए तिहारसम्मै हिरासतमा बास
काठमाडौं। तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिहारसम्मै हि...

चुनाव नगर्ने ? : ओली, गर्ने, गर्ने: देउवा

चुनाव नगर्ने ? : ओली, गर्ने, गर्ने: देउवा
काठमाडौं। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि पार्टीले कुनै आग्रह पालेर नबस्ने बताएका छन् । ‘संविधान संशोधन औचित्य र आवश्यकताका आधारमा गर्न सकिने कुरा हो,’एमालेले शनिबार गरको चियापानमा ओलीले भने,‘हामी कुनै आग्रह लिएर बस्दैनौ ।’उनले आवश्यकता र औचित्य भने छलफलमा आउने उल्लेख गरे । चियापानमा सहभागी सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि...
trusted online casino malaysia