दशैंमा कति बाँडियो नयाँ नोट ?
काठमाडौं । दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र बैंक ताथ वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
त्यस अवधिमा बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सय र हजार दरका नोट रहकेो छ । बैंक तथा वित्तीय ...











