चिनियाँ राष्ट्रपतिको भ्रमण टर्यो, बंगलादेश जाने तर नेपाल नआउने

चिनियाँ राष्ट्रपतिको भ्रमण टर्यो, बंगलादेश जाने तर नेपाल नआउने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरिए पनि अहिले टरेको छ । नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरूलाई दुस्खी बनाएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘ यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ,’ उनले भने, ‘यह...

५२ वर्ष लामो गृहयुद्ध अन्त्यमा भूमिका खेलेको भन्दै सान्तोसालाई नोबल शान्ति पुरस्कार

५२ वर्ष लामो गृहयुद्ध अन्त्यमा भूमिका खेलेको भन्दै सान्तोसालाई नोबल शान्ति पुरस्कार
काठमाडौँ ।  यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई दिइने भएको छ । नर्बेमा रहेको नोबल कमिटीले सान्टोसलाई ५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेका भन्दै यसवर्षको नोबल शान्ति पुरस्कार प्रदान गर्न लागेको जनाएको छ । झण्डै चार वर्ष वार्ता भएपछि गत महिना मात्रै कोलम्बिया सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएको थियो ।तर, गत हप्ता भने कोलम्बियाको जनम...

करोडको च्याङ्ग्रा कसले लग्यो ?

काठमाडौं । दसैंमा पशुबलि रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङ्ग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघ्याङ लगेको बताएका छन् । बुधबार पाँच सय ७२ च्याङ्ग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लागिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् ।१४ वटा कन्टेनरमा राखेर लगिएका च्याङ्ग्रा तर्किघ्याङको जीवनदानका लागि बनाएको ठाउँमा...

लोकमानले थप १० दिन बिदा मागे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले घर बिदा ७ र भैपरी बिदा ३ दिनका लागि निवेदन दिएका हुन् । यसअघि असोज ३ गते उनी क्यानडा भ्रमणमा निस्किएका थिए । त्यहाँ औपचारिक कार्यक्रम २ दिन मात्र भए पनि उनी मुलुक फर्किएका छैनन् । उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले शुक्रबारसमेत म्याद ...

परस्त्री काण्डमा मुछिएका डीएसपी बागमतीमा तानिए

परस्त्री काण्डमा मुछिएका डीएसपी बागमतीमा तानिए
दाङ । परस्त्री काण्डमा मुखिएका दाङका एक प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले अञ्चल प्रहरी कार्यालय बागमतीमा तानेको छ । तुल्सीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईंलाई प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा पत्राचार चरी अर्को आदेश नभएसम्मका लागि बागमतीमा खटाएको हो । प्रहरी प्रधान कार्यालयले प्रसाईंको ठाउँमा केन्द्रीय विशेष कार्यदलका डीएसपी लोकनाथ तिमिल्सिना (प्यासी)ला...

सबै माग पूरा नभएसम्म अनशन बसीरहन्छु : डा. केसी

सबै माग पूरा नभएसम्म अनशन बसीरहन्छु : डा. केसी
काठमाडौं । दस दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताएका छन् ।वरिष्ठताका आधारमा डा. जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको उनको भनाइ छ । डा. केसीले भने, ‘सबभन्दा वरिष्ठ डा. अग्रवा...

पक्राउ गर्ने प्रहरी छुटाउने चै सरकार

काठमाडौं । सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्‍यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने जंगबहादुर श्रेष्ठ पनि थिए । दसैं नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ । ‘केही घटनामा श्रेष्ठको संलग्नता खुलेपछि हामीले खोजिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंक...

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने
काठमाडौं / भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुर सहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिन नेपाल भ्रमणमा आउन लागेका मुखर्जीलाई जनकपुर, लुम्बिनी र पोखरा लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मुखर्जीले यी तीन ठाउँमा जाने इच्छा देखाएका छन् भने नेपाली अधिकारीले पनि उन...

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन : नेपालको कार्बन बिक्रीको चर्चा

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन : नेपालको कार्बन बिक्रीको चर्चा
काठमाडौं । नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ ।विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो । फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ। बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संय...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने
काठमाडौं। प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ असोजमा गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनिया राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको ...
trusted online casino malaysia