स्वास्थ्य मन्त्री थापा सरुवा विवादमा
काठमाडौं । नेपाली कांग्रेसमा चर्का कुरा गर्ने स्वास्थ्य मन्त्री गगनकुमार थापा सानातिना सरुवामा पनि विवादमा तनिएका छन् । डन कुमार घैंटेलाई संरक्षण गरेको आरोपबाट मुक्त हुन नसकेका उनी स्वास्थ्य मन्त्रालयले गरेको आन्तरिक सरुवामा पनि अपवादमा परेका छन् ।
यसअघि नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री भएकाहरुले स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर मात्र काम गर्दै आएका थिए । गगन थापाले कांग्रेस निकट स्वास्थ्यकर्...










