आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ
काठमाडौं। चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।सिट क्षमता...

हुनछाड्यो लेखनाथले भनेजस्तो दसैं : यसपालीको मौसमको पनि भर छैन

हुनछाड्यो लेखनाथले भनेजस्तो दसैं : यसपालीको मौसमको पनि भर छैन
काठमाडौं / दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।’ पछिल्ला वर्षमा भने पौड्यालले भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् ।यसपालीको दसैंचाह...

डीएसपी परस्त्रीको कोठामा थुनिएपछि…

डीएसपी परस्त्रीको कोठामा थुनिएपछि…
काठमाण्डाै । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो।  प्रहरी नायब महान...

नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर

नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर
काठमाडौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् ।केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्य...

यातायात व्यवसायीको दसैँको वेला दादागिरी

यातायात व्यवसायीको दसैँको वेला दादागिरी
काठमाण्डाै । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या प...

आफन्तलाई पास गराउन उत्तरपुस्तिकाकै पाना साटफेर

आफन्तलाई पास गराउन उत्तरपुस्तिकाकै पाना साटफेर
काठमाडौं। एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरुले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो । पनिकाका अनुसार रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्र र धनुषाको माध्यमिक विद्यालय प्...

दसैंअघि कांग्रेसबाट आठ राज्यमन्त्री

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ ।  प्रचण्ड नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो । यससँगै प्रचण्ड नेतृत्वको सरकार ३९ सदस्यीय बन्नेछ । यसअघि प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा माओवादीबाट चार राज्यम...

चाडपर्वमा नयाँ नियम : दसैँको उपहार लिने/दिने दुबैलाई कारबाही!

चाडपर्वमा नयाँ नियम : दसैँको उपहार लिने/दिने दुबैलाई कारबाही!
काठमाण्डाै । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिएकाे छ । यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुने...

जिउँदो खसी प्रतिकिलो चार सय ५०

जिउँदो खसी प्रतिकिलो चार सय ५०
काठमाडौं/ खाद्य संस्थानले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको मूल्य शनिबार तय गरेको छ । संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठका अनुसार २५ किलोभन्दा बढी तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ । ‘२५ किलोभन्दा कम तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने । त्यस्तै संस्थानले च्यांग्राको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो निर्...

हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…

हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…
काठमाण्डाै । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू रहेका थिए । सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।पत्नी सोल्टी पुग्...
trusted online casino malaysia