नेपाल प्रहरी विश्वमै उत्कृष्ट

नेपाल प्रहरी विश्वमै उत्कृष्ट
काठमाडौं। वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योगदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो ।विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोब...

पाइपलाइन विस्तार गर्न अझै एक वर्ष

पाइपलाइन विस्तार गर्न अझै एक वर्ष
काठमाण्डाै । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ। पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय कि.मि. पाइ...

जेलको चिनजानले जेलै पुर्यायो

जेलको चिनजानले जेलै पुर्यायो
काठमाडौं। पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्स्पेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थिया । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रुपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यहीबेलाको चिनजानले यतिबोला दुवैजनालाई जेल बास गराएको छ । अपहरण मुद्दामा कैद भुक्तान गरी गुप्ता गत वर्ष जेलबाट छुटे । यता, सइ पण्डितले इन्स्पेक्टरमा नाम निकाले ...

विदेशी युवकद्वारा फेसबुकबाटै नेपाली युवती ठगिए

विदेशी युवकद्वारा फेसबुकबाटै नेपाली युवती ठगिए
काठमाडौं । फेसबुकमा चिनजान भएका विदेशी युवकको पछि लाग्दा दर्जनौं नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेका हुन् । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। जोनसोनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको...

क्यामराले पछ्याएको त छैन ?

क्यामराले पछ्याएको त छैन ?
काठमाडौं। तपाई लेन मिच्दै हुनुहुन्छ ? दुर्घटना गरी भाग्दै हुनुहुन्छ ? ट्रफिक प्रहरीको आँखा छलेर ट्रफिक नियम मिच्दै हुनुहुन्छ ? जतिसुकै बेला ट्रफिक प्रहरीले जरिवाना तिर्न फोन गर्न सक्छन् । दुर्घटना तथा सडकमा हुने अवन्छित गतिविधि नियन्त्रणका लागि ट्रफिक प्रहरीले शुक्रबारदेखि आफ्नो घुम्ती गाडीमा ‘ड्यास बोर्ड’ क्यामरा जडान गरेको छ । जसले सडकमा गुडिरहेको हरेक क्षणलाई कैद गर्नेछ । ट्राफिक प्रहरीका ५० ...

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर
रसुवा / समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर रसुवा धैबुङकी भूकम्पपीडित दिलकुमारी न्यौपानेलाई भने गाउँमै कामको भ्याइनभ्याइ छ । भूकम्पअघि ज्यामी काम गर्दै आउनु भएकी न्यौपाने भूकम्पपश्चात् भूकम्पप्रतिरोधी घर बनाउने तालिम लिएपछि उहाँको आम्दानी दोब्बर मात्र भएको छैन, परिच...

दाहाल मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने!

दाहाल मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने!
काठमाडौं, भदौ ११ / प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन्। दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ। दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री...

भूकम्पपीडितलाई असोज २ भित्र पहिलो किस्ता

भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको  छ। सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भ...

मुग्लिनको बाटो ज्यान सधैं धरापमा

मुग्लिनको बाटो ज्यान सधैं धरापमा
काठमाडौं, भदौ ११ । नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन्। चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेकाे छ।  ‘दुर्घटना भ...

डिएसपी अधिकारीकाे सरूवा लगत्तै इटहरीमा प्रहरीकाे दादागिरी : मजदुरमाथी निर्घात कुटपिट

डिएसपी अधिकारीकाे सरूवा लगत्तै इटहरीमा प्रहरीकाे दादागिरी : मजदुरमाथी निर्घात कुटपिट
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।  स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइल...
trusted online casino malaysia