अरबकाे अर्थतन्त्रमा परेको संकट नेपालसम्म देखिन थाल्याे

अरबकाे अर्थतन्त्रमा परेको संकट नेपालसम्म देखिन थाल्याे
काठमाडौ । कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ । ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन् । संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए...

पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति

पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति
काठमाडौ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयल...

तामाकोसी ३ र तमोर बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

तामाकोसी ३ र तमोर बनाउन चिनियाँ कम्पनीको प्रस्ताव
काठमाडौं । चीनको चाइन मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ । सीअएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७३२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको जनाएकाे  छ । कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फइनान्सिङ मोडलअन्तर्गत बनाउने प...

भागबन्डा नमिल्दा कांग्रेसमा मन्त्री छान्न सकस

काठमाडौ ।भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन । सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न सकेन । पार्टीको भागमा परेका १३ मध्ये पााच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ । तर, सभापति देउवाले चार मन्त्...

भैंसीलाई सुत्केरी भत्ता

भैंसीलाई सुत्केरी भत्ता
काठमाडाै । दुधालु भैसी र पाडापाडी संरक्षणमा चेतना जगाउन जिल्ला पशु   कार्यलयले   भैसीलाइ सुत्केरी  भत्ता दिने गरेकाे छ ।भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुन थालेपछि त्यसको संरक्षण गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ । कार्यक्रम अनुसार हरेक भैंसीले एउटा पाडो वा पाडी जन्माएवापत पाँच सय रुपैयाँ पाउँछ । तर, त्यसका लागि किसानले मान्नैपर्ने केही शर्त अनिवार्य छ । भै...

माओवादी केन्द्रलाई सरकारको पाँच कट्ठा जमिन

माओवादी केन्द्रलाई सरकारको पाँच कट्ठा जमिन
काठमाडौं। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्रको पार्टी कार्यालयका लागि पाँच कट्ठा ऐलानी जग्गा भोगचलन गर्न दिएको तथ्य सार्वजनिक भएको छ । वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा अवस्थित किता नम्बर ७५ मध्येको पाँच कट्ठा ऐलानी जग्गा माओवादी केन्द्रको पार्टी कार्यालयका लागि ५० वर्षसम्म लिजमा दिने निर्णय समितिले गरेको हो । प...

ट्रम्पले भने, अफ्रिकी–अमेरिकीको जीवन खतरनाक

ट्रम्पले भने, अफ्रिकी–अमेरिकीको जीवन खतरनाक
एजेन्सी। रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले अफ्रिकी–अमेरिकी समुदायको जीवनस्तर युद्धग्रस्त क्षेत्रभन्दा पनि अमेरिकामा निम्नस्तरको भएको बताएका छन् । यस समुदायका मानिस निकै गरिवीयुक्त जीवन बाँचेको भन्दै आफू चिन्तित भएको उनले बताएका छन् । युद्ध क्षेत्रमा रहेका व्यक्तिको भन्दा पनि अफ्रिकी–अमेरिकीको जीवनस्तर खतरनाक भएको उनले भनाई छ । ओहायोमा आयोजित एक र्याली...

विप्लवद्धारा हतियार उठ्ने चेतावनी

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदवाद र संसदवादीहरुले धोका दिउको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन् । कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरु नेकपा माओवादीसँग एकीकृत भएको कार्यक्रममा चन्दले भने, ‘माओको भनाई सापटी लिएर भन्छु, ‘हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक ...

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’
काठमाण्डाै । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको छ । सहुलियतपू...

लोकसेवा र सेनाबीच द्वन्द्व

लोकसेवा र सेनाबीच द्वन्द्व
काठमाण्डाै । नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायतका विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ। राखेको प्रस्तावलाई विधेयक प्रस्ताव गरेको मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगको प्रस्तावित विधेयकमा उल्लिखखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति जनाएको  हाे । आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धम...
trusted online casino malaysia