त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक
काठमाडौं – सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लतत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो । त्रिवुभन...

जेष्ठ ३ दासढुङ्गा काण्ड, आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

जेष्ठ ३ दासढुङ्गा काण्ड, आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ ।नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप...

प्रविधिको सदुपयोग, सीसी क्यामेरामार्फत ६ हजार चालक कारबाहीमा

प्रविधिको सदुपयोग, सीसी क्यामेरामार्फत ६ हजार चालक कारबाहीमा
काठमाडौं ।  तपाईं ट्राफिकलाई छलेर सवारी नियम मिच्दै हुनुहुन्छ ? होसियार १ तपाईंको सवारीलाई सडकमा राखिएका सीसी क्यामेराले नियाली रहेका छन् । वैशाख १३ गते माइतीघरमा पानी परिरहेका बेला पहेँलो नम्बर प्लेटको मोटरसाइकल चालकले सडक लेन मिचे । ति सवारी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट फोन गयो । सुरुमा त उनले नियम मिचेको स्वीकारेनन् । ट्राफिकले नियम मिचेको दृश्य देखाएपछि उनी झस्किए । उनले पाँच ...

२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो

२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो
काठमाडौं / भारतीय राज्य हिमांचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलील...

६ वर्षमा एसिड प्रहारका १५ घटना, २ को मृत्यु १३ घाईते, आफ्नै भन्नेले एसिड छ्यापेपछी…

६ वर्षमा एसिड प्रहारका १५ घटना, २ को मृत्यु १३ घाईते, आफ्नै भन्नेले एसिड छ्यापेपछी…
काठमाडौं । काठमाडौं झोछेंमा गत वर्ष ट्युसन पढ्न गएका किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भयो। एसिड प्रहार गरेका जीवन विकले ‘फिल्मी शैली’ अपनाएको बयान प्रहरीलाई दिएका थिए। उनले न्युरोडस्थित एक ब्याट्री पसलबाट एसिड किनेर किशोरीमाथि प्रहार गरेका थिए। एसिडको खुलेआम बिक्रीमा निगरानी नगरिँदा आपराधिक मानसिकता भएका व्यक्तिले यसलाई हतियार बनाउँदै आएका छन्। घातक रसायन एसिडको खुलेआम बिक्री भइर...

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार
काठमाडौं / वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल ...

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने
काठमाडाैं – सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका छन् । यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख...

१२ औं संस्करणको आईपीएल उपाधि मुम्बाईलाई

१२ औं संस्करणको आईपीएल उपाधि मुम्बाईलाई
काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो । २०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आ...

फेवातालमा डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे

फेवातालमा डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे
लेखनाथ। समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए । बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे। हावाहुरी कम भएपछि डुंगा चालक आफ्...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन् । त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन् । भ्रष्टाचार निवारणको लागि काम गर्ने शक्तिशाली...
trusted online casino malaysia